सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार मूल्य

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement