नबिल बैंकको परवानीपुर शाखा सर्दै

Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले हाल बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको शाखा स्थानान्तरण गर्न लागेको हो ।

Advertisement

उक्त शाखा असोज २० गतेदेखि सोही वडामा साबिकको स्थानबाट १०० मिटरको दूरीमा स्थानान्तरण हुने बैंकले जनाएको छ । 

स्थानान्तरणपछि बैंकको सबै सेवा नयाँ शाखाबाट प्रदान गरिनेछ । 

Advertisement

Advertisement