भदाैदेखि प्रभु बैंकको ब्याजदर स्थिर, कुन खातामा कति ?

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर भदौ महिनाकै हो । 

Advertisement

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिनेछ । भदौ र असोजमा यही ब्याजदर कायम थियो । 

त्यस्तै, बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

Advertisement

Advertisement