लिबर्टी इनर्जीले ७५ लाख कित्ता हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति

Advertisement

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति दिएको कम्पनीसचिव ध्रुवकुमार श्रेष्ठले नेप्से मार्फत जानकारी दिए । 

Advertisement

undefined

Advertisement

Advertisement