नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले घटायो निक्षेपको ब्याजदर

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर असोजको तुलनामा घटेको हो । 

Advertisement

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो । 

Advertisement

Advertisement