सिटिजन्स बैंकको ब्याजदर घट्यो

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । 

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको छ । 

Advertisement

यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

Advertisement

Advertisement