युरो र पाउन्ड बढ्दा हङकङ डलरको स्थिर, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ मंसिर ०२, नोभेम्बर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा युरो र पाउन्डको भाउ बढेको छ भने हङकङ डलरको स्थिर रहेको छ । 

आज युरो १ को खरिद दर १४२.५१ रुपियाँ र बिक्री दर १४३.१५ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १४१.६१ रुपियाँ र बिक्री १४२.२४ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी शुक्रबार पाउन्ड १ को खरिद मूल्य १७०.३० रुपियाँ र बिक्री मूल्य १७१.०६ रुपियाँ रहेकामा यसदिन बढेर खरिद १७०.८७ रुपियाँ र बिक्री १७१.६३ रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

साथै, आज हङकङ डलर १ बराबर खरिद १७.३१ रुपियाँ र बिक्री १७.३९ रुपियाँ रहेकामा शुक्रबार पनि सोही दर कायम थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.७४

१३४.७४

१३५.३४

१३५.३४

युरोपियन युरो

१४१.६१

१४२.५१

१४२.२४

१४३.१५

पाउन्ड स्टर्लिङ

१७०.३०

१७०.८७

१७१.०६

१७१.६३

स्विस फ्रांक

१५१.३०

१५१.८४

१५१.९७

१५२.५१

अस्ट्रेलियन डलर

८७.०५

८७.२५

८७.४४

८७.६४

क्यानेडियन डलर

९६.१४

९५.९९

९६.५७

९६.४२

सिंगापुर डलर

१००.०२

१००.५१

१००.४७

१००.९५

जापानी येन

१०

८.६३

८.६७

८.६७

८.७१

चिनियाँ युआन

१८.६०

१८.६४

१८.६८

१८.७२

साउदी रियाल

३५.८८

३५.८८

३६.०४

३६.०४

कतारी रियाल

३६.९६

३६.९६

३७.१३

३७.१३

थाइ भाट

३.८४

३.८७

३.८६

३.८८

युएइ दिराम

३६.६८

३६.६८

३६.८५

३६.८५

मलेसियन रिंगिट

३०.०७

३०.१४

३०.२१

३०.२७

कोरियन वन

१००

९.५८

९.६६

९.६२

९.७०

स्विडिस क्रोनर

१२.१९

१२.३०

१२.२५

१२.३५

डेनिस क्रोनर

१८.९९

१९.११

१९.०७

१९.१९

हङकङ डलर

१७.३१

१७.३१

१७.३९

१७.३९

कुबेती दिनार

४३७.९१

४३७.२४

४३९.८६

४४०.१९

बहराइन दिनार

३५७.५२

३५७.४७

३५९.१२

३५९.०६

 

 

                       

 

Advertisement

Advertisement