काठमाडौँ: नेपाल र केन्याबीचको दोश्रो दिनको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याले नेपाललाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले केन्यालाई ४६ दसमलव १ बलमा समेट्न, सरद भेसावाकरको व्यक्तिगत चार विकेटको योगदान रह्यो। उनले ४५ ओभरमा लगातार दुइ बलमा दुइ विकेट लिएका थिए भने ४६ ओभरको पहिलो बलमा अन्तिम ब्याट्सम्यानका रुपमा आएका केन्याली खेलाडीलाई पनि पुनः सुन्यमै प्येभिलियनको बाटो देखाएका थिए र खेल ४६.१ मै सकिएको थियो।
काठमाडौँ : नेपाललाई सरद भेसवाकरले दुई बलमा लगातार दुई विकेट लिएका छन् / उनको यो व्यक्तिगत तीन विकेट हो/ अहिले केन्य ४५ रनमा १५१ रनमा खेलिरहेको छ/ बसन्त रेग्मीले लिएका छन् नवौं विकेट/
काठमाडौँ : नेपाललाई सरद भेसवाकरले दुई बलमा लगातार दुई विकेट लिएका छन् / उनको यो व्यक्तिगत तीन विकेट हो/ अहिले केन्य ४५ रनमा १५१ रनमा खेलिरहेको छ/
केन्याले ४१ ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको छ ।
४०.२ ओभरः ६ विकेट
बसन्त रेग्मीले लिएका थिए पाँचौं विकेट।
नेपालले केन्याको चार विकेट लियो (अपडेट)
काठमाडौं :नेपालले केन्याको पाँच विकेट लिन सफल भएको छ । बसन्त रेग्मीले लिएका थिए पाँचौं विकेट ।
३१ ओभरको खेल चलिरंदा, केन्या अहिले चार विकेटको क्षेतीमा १०७ रनमा खेलिरहेको छ। नयाँ ब्याट्सम्यानका रुपमा कारण कौल आएका छन् ।
काठमाडौं :नेपालले केन्याको तीन विकेट लिएको छ । सन्दीप लामिछानेले ओवियाको ४७ रनको साझेदारी तोडिएका छन् ।केन्या अहिले २८ ओभरको खेलमा ९३ रनमा छ ।
नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल सुरु
काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू भएको छ ।
नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।
पहिलो खेलमा जति दर्शकको उपस्थिति नभए पनि विस्तारै दर्शक थपिने क्रम सुरु भएको छ । आजको खेलमा नेपाली टोलीमा कुनै परिवर्तन भएको छैन । कप्तान पारस खड्का अाज पनि खेलेका छैनन् ।