हङकङमाथि नेपालको सात विकेटको फराकिलो जित

Advertisement

काठमाडौंः नेपालले जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा आज भएको औपचारिकता मात्रको लागि खेलिएको खेलमा हङकङलाई सात विकेटले हराएको छ।

हङकङले प्रस्तुत गरेको २१५ रनको चुनौती नेपालले ४४ ओभर दुई बलमै भेटाएको हो ।नेपालको जीत सुनिश्चित गर्नलाई ओपनर ज्ञानेन्द्र मल्लले ७० रनको योगदान गरे ।
नेपाल र हङकङ आफ्नो समूह चरण बि बाट बाहिरिसकेका छन् ।

Advertisement

 

Advertisement

Advertisement