काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले यही २०८१ असोज ३ देखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू बीच हुने उक्त टुर्नामेन्ट...
काठमाडौं । विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्राण्ड ‘भिडोल’ अब नेपालमा नै उत्पादन शुरु भएको छ । युनाइटेड लुब्रिकेन्टस् कम्पनीसँगको साझेँदारीमा भिडोलले नेपालमा फ्रेन्चआइज उत्पादन शुरु गरेको हो । ७५ भन्दा बढी देशमा उपस्थिति रहेको भिडोल विश्वका १८ वटा स्थानबा...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ९० र...
काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो । प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ ।...
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा ल्याएको छ । यसैगरी डाटा प्याकेज अन्त...
काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडले २९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा, असोज २१ गते सोमबार दिउँसो २ बजे एलिस रेस्टुरेन्ट, पुलचोक ललितपुरमा बस्नेछ । सभाले अघिल्लो साधारणसभाबाट पारित १.५ दरको हकप्रद निष्कासन पुनः पारित गर्ने र सो कार्यका ...
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल संस्थाका कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक संस्था...
काठमाडौं । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्दै छ । सोही प्रयोजनका लागि उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको...
काठमाडौं । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परि...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । सभा असोज २३ गते अनमोल बैंक्वेट, शंखमूल काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले शेयरधनीलाई दिइने १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्नेछ । साथै, आव २०७९...
काठमाडौंं । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्दैछ । भोलि (असोज ३) संविधान दिवस अर्थात् सार्वजनिक बिदा हो । सोही कारण शेयर बजार बन्द ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पार्सलेको भाउ ह्वात्तै बढेको छ । यसदिन पार्सलेको मूल्य प्रतिकिलो १९०० रुपियाँ तोकिएको छ । हिजो भने १७०० मा कारोबार भएको थियो । एकैदिन २०० ले बढेको हो । त्यस्तै, हरियो बुलेट खुर्सानी ४० रुपियाँ महँ...
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना शेयरधनीलाई २२.१ प्रतिशत लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले साधारणसभा बोलाएको छ । सभा, असोज २३ गते, बिएलसी सभाकक्ष, थापाथली काठमाडौंमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ । सभाले ...
काठमाडौं । साहज ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजी साढे ३ अर्बबराबरको ८ प्रतिशतले हुन आउने २८ करोडबराबरको २८ लाख कित्ता बोनस शेयर वितरण गर्नेछ । साथै, बोनस शेयरपछि वृद्धि हुन आउने चुक्ता पुँजीको १ः१ अनुपातमा १०० रुपिय...
काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्सड फण्ड–१ ले लाभांश (प्रतिफल) घोषणा गरेको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको १७८औै बैठकले आथिक वर्ष २०८० ८१ को मुनाफाबाट इकाइधनीलाई करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको ...
काठमाडौं । आज २०८१ असोज २, सेप्टेम्बर १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री ...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बद...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको २ गते बुधबार, भाद्र शुक्लपक्षको पूर्णिमा तिथि, उप्रान्त आश्विन कृष्णपक्षको प्रतिपदा तिथि । आजबाट सोह्रश्राद्ध आरम्भ, आज प्रतिपदा श्राद्ध रहेको छ । मेष पेशागत जीवन सकारात्मक हुने छ । भाग्यवान ठहरिने छ । तर बोल...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन् । आर्थिकरुपमा प्रदेशहरु बोझ भएको र राजनीतिक दलका नेता कार्यकर्ता पाल्ने माध्यम मात्रै भएको भन्दै यो संरचना खारेज गर्नुपर्ने माग...
–चन्द्र ढकाल– हामीहरु खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौ । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौ । तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजा...
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथ...
काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा आर्थिक क्षेत्र सम्बन्धी क्रियाकलाप र माइलस्टोनमा सरकारको कार्य सम्पादन कम्जोर देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको गत आवको एक प्रगति प्रतिवेदनले यस्तो देखाएको हो । त्यसमा आर्थिक सम्बन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको ...
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव म...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा सरकारको राजश्व संकलन एक खर्ब ६९ अर्ब ५१ करोड रुपियाँ देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यो राजश्व लक्ष्यको ११.५२ प्रतिशत हो । चालु...