Advertisement

काठमाडौं । फ्रान्सको प्रख्यात यूट्यूबर इनस डेनी बेनज्जाउजले सगरमाथा आरोहण गर्दा बनाएको वृत्तचित्र फ्रान्सस्थित पेरिसमा सार्वजनिक गरेको छ ।  ‘एभरेस्ट चढ्न एक वर्ष’ नामक वृत्तचित्र सेप्टेम्बर १३ तारिखका दिन उनले आफनो यूट्यूबर च्यानल मार्फत सार्वजनिक गरेका हु...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुने बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे...

काठमाडौं । सामसङले आगामी कात्तिक ३० गतेसम्म नेपालमा सञ्चालन हुने ‘भव्य दशैं तिहार, घर भरि उपहार’ अफरको साथ यो खुशीको माहोललाई अझ भव्य बनाउन तयार छ ।  यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले वि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति केपी ओली नेतृत्वको सरकार निर्मम बन्दै गएको छ । इन्द्रजात्राको अवसरमा बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर दरबार पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बालेनको टिसर्ट लगाएका १३ जनालाई पक्राउ ग...

सान फ्रान्सिस्को । टेक जायन्ट कम्पनी मेटाले सोमबार “विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।  संयुक्त राज्य अमेरिका...

नवलपरासी । जिल्लाको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् ।  डेढ बिघा जग्ग...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट ६६ खर्ब ९५ अर्ब १५ करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् । बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन र भदौमा ८१८ पटक गरि सो बरा...

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने  बताएका छन् ।   बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले...

काठमाडौं । पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा–दशैं प्रचारको चाँडै समाप्तिको घोषणा गरेको छ ।  एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन यो अफर सुरु गरेको थियो । यो विशेष अफर पहिले अक्टोबर ५, २०२४ सम्म चल्ने योजना थियो, तर ग्राहकहरूको प्र...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको खुद नाफा ७.६३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक तथ्यांकले यस्तो देखाएका हो ।  हाल नेपालमा २० वाणिज्य बैंक छन् । साउनमा उ...

काठमाडौं । नेपाल आउन लागेका यात्रुहरु तीन दिनदेखि दुबई विमानस्थलमा बिचल्लीमा परेका छन् ।  विमानस्थलमा यसरी जहाजको पखाइमा रहँदा र उडान समयमा नहुँर्दा छुट्टी मनाउन आउन लागेका नेपालीहरुको बिचल्ली भएको हो । साथै काठमाडौं आएर विभिन्न गन्तव्यमा जान काटेको हवाई ...

काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ ।  क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब &lsq...

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।  ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज  सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।    त्य...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु ९१८.३७ कायम गरिएको छ । यसअघि रु. ९५५.१० थियो ।  समायोजन गरिएको मूल्यबाट बुधबारदेखि कम्पनीको शेय...

काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ ।  इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो ।  शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।&nb...

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।  यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।  इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री ...

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते बस्ने गरी वार्षिक साधारणसभा आह्वान गरेको छ ।  हिजो (भदौ ३१) गते बसेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्नेगरी सभा आह्वान गरेको हो । सभाले गत आर्थिक व...

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि कात्तिकमा सकिने भएको छ ।  कम्पनीको संस्थापक, संस्थाका कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको शेयरको ‘लक इन’ कात्तिक ४ गते सकिने भएको हो । हाल संस्थापक शेय...

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा असोज २३ गते बस्ने भएको छ ।  सभा, सेन्ट्रल प्लाजा नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।  सभाले गत आवको मुनाफाबाट ५ करोड ११ लाख ५७ हजार ८९४ रुपियाँ (करसहित) नगद लाभांश पारित गर्नेछ । ...

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि के...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।  आज डल्ले च्याउ ८४ रुपियाँ सस्तो भएको छ । हिजो प्रतिकिलो ४१० मा बिक्री भएकामा आज घटेर ३२६ मा सीमित भएको हो ।  त्यस्तै, लोकल गोलभेंडाको मूल्य प्र...

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका ...

काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलक...