Advertisement

काठमाडौं । सरकारले राजश्व संकलन बढाउन ‘आन्तरिक राजश्व परिचालन रणनीति’ ल्याएको छ ।  राजश्व बृद्धि सहित कर प्रणाली सहज बनाउने, कर प्रोत्साहनहरुको पुनरावलोकन गर्ने, प्रभावकारी कर बातावरण बनाउने लगायतका उद्देश्य सहित अर्थ मन्त्रालयले हालै यस्तो रणन...

काठमाडौं । शेयर बजार अझै ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५०.७३ अंकले घटेको हो । १.८८ प्रतिशतले बजार घट्दा नेप्से २६३७.७९ अंकमा ओर्लिएको छ ।  बजार ओरालो झरेसँगै सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी होटल सम...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सच...

वासिङ्टन । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्बाचनभन्दा दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिन्छ यसबारे यो साता बहस गर्ने अपेक्षा ग...

काठमाडौं । एभरेष्ट बैंकको ३०औं वार्षिक साधरण सभा असोज २० गते हुने भएको छ ।  उक्त साधारण सभाले सञ्चालक समितिले यसअघिनै घोषणा गरेको ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्नेछ ।  कम्पनीको हाल कायम चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख...

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्ने भएको छ ।  नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप ख...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ११ प्रतिशत बोसन शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रशासन अधिकृत काजोल कुन्डुले जनाएकी छिन् ।  कम्पनी...

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ४५औं विश्व पर्यटन दिवसको अवसरलाई मध्यनजर गर्दै वातावरण संरक्षण र कार्बन उत्सर्जनमा कमी ल्याउन हिजो वृक्षारोपण कार्यक्रमको आयोजना गर्यो । गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद शान्ति पार्कमा सम्पन्न उक्त कार्यक्रम...

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।  नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्ती...

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज०बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका ला...

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् ।  गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गरेका हुन् ।   उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डि...

काठमाडौं । कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्वसको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरुमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट पाउने सुविधा लगायका विषयहरु छन् । एकै प्रकृतिका काम तीन वटा सरकारी निकायले गर्दा सञ्चयकर्तामा परेको अन्योलता, कर्मचारी ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ८ सयमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदी प्रतितोला १ हज...

काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रजोजमान श्रेष्ठ पुनः नियुक्त भएका छन् ।  कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल सीईओ रहेका श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको दोस्रो कार्यक...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यससम्बन्धी सम्झौतामा दुवै पक्षले हस्ताक्...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् । यस वि...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न को...

चितवन । खानेतेल बोकेर सिमराबाट काठमाडौं गइरहेको ट्रक त्रिशूलीमा खसेको छ ।  ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक पच्चीस किलोबाट...

काठमाडौं । नेपाल टेलिकमले समयमै बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ ।  टेलिकमको केन्द्रीय राजस्व विभागले आफ्ना पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच आदि सेवा प्रयोग गरेबापत बाँकी रहेको भुक्तानी समयमै भुक्तान ...

काठमाडौं । माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन हो ।  यी तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१) बुक क्लोज गर्नेछन् । अतः आजसम्म कायम इकाइधनीले मात्रै ला...

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । संस्थाले यसअघि २० हजार कित्ता शेयर संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी ब...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । लघुवित्तले यसअघि संस्थापकले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा...

काठमाडौं । कर्मचारी सञ्चय कोषको बाह्य कारोबार एक दिनका लागि बन्द हुने भएको छ ।  कोषले ६३औं वार्षिकोत्सवका अवसरमा भदौ ३१ गते सोमबार (भोलि) कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रम अपरान्ह ४ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सुरु हुनेछ ।  ...

काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।  हिजो २३ रुपियाँ किलोमा बिक्री भएको लोकल गोलभेंडा आज २५ रुपियाँ तोकिएको छ ।  त्यसैगरी आइतबार तनेबडी १० रुपियाँ सस्तो भएर ४५ ...