Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश वितरण र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । भदौ २९ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकअनुसार सभा असोज २१ गते बिहान १० बजेदेखि काठमाडौंमा बस्नेछ ।  सभाले दुई आर्थिक वर्षको नाफ...

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । ...

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, शेयरको मूल्य भने तोकिएको छैन ।  यो शेयर जोकोही व्यक्त...

काठमाडौं । आज २०८१ भदौ ३०, सेप्टेम्बर १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।  आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ र...

काठमामाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली भई धेरै स्थानमा चट्याङसहित हल्कादेख...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको ३० गते आइतबार, भाद्र शुक्लपक्षको द्वादशी तिथि । आज वामन द्वादशी रहेको छ ।  मेष  पेशागत जीवनआ अस्थिरता आउने छ । त्यसले मनमा तनाव उत्पन्न गर्ने छ । बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुन...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन् ।  नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भईर...

काठमाडौं । सरकारले संकटग्रस्त घोषणा गर्दै ताला लगाएको ललितपुरको पुल्चोकस्थित श्री लालीगुुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुले विशेष वार्षिक साधारणसभाको माग गर्ने भएका छन् ।  अरुभन्दा व्यवस्थितरुपमा सञ्चालन हुँदै आए पनि केही सदस्यले बदनियतपूर्ण तरिकाले सह...

काठमाडौं । चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक बिस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो ।  पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक बिस्तारको काम शुरु हुन सकेको थिएन ।  यही भदौ ६ गते नेपाल र चीन सरकारका प्...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् ।  नेकपा एमालेको आयोजनामा शनिबार आयोजित कार्यक्रममा सो...

काठमाडौं । राजधानीको बुढानीलकण्ठमा पाँचतारे होटल लेमन ट्री प्रिमियर सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान उक्त होटल उद्घाटन गरे ।  रु साढे दुई अर्ब लगानीमा निर्मित यो होटल निर्माण सम्पनन हुन पाँच वर्ष समय लागेको थियो । एक सय दुई ...

नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले युवाहरु विदेश जानु अवराध नभएको बताउँदै विदेश गएर सीप सिकेर आउन सुझाव दिएका छन् ।  गैँडाकोटमा शुक्रबारदेखि सुरु भएको नेपाल जेसीजको सम्मेलनमा उनले भने, ‘विदेश जानु अपराध होइन, त्यहाँ गएर सीप आ...

वासिङ्टन । अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ । ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् ।   एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका...

चितवन । यहाँका दुग्ध उत्पादक किसानले रु ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै रु ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ । जिल्ला...

काठमाडौं । रिटर्नी सदस्य आगामी माघसम्म १० हजार  वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ  सम्पन्न भएको छ ।  मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १ हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहर...

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन् ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताए । उनले भने...

कास्की । अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसक...

काठमाडौँ । समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् ।  लामो समयदेखि निर्माण अधुरा रहेका खानेपानी आयोजनाका निर्माण पूरा गर्न र विविध कारणले ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य  बढेको छ ।  त्यसैगरी, साउदी अरेबियन रियाल, ...

काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, ब...

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपय...

काठमाडौँ । सरकारले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन आयोजना कार्यान्वयनका लागि अनुदान तथा सहुलियत ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको छ ।  यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ...

काठमाडौं । सिद्घार्थ बैंकले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ ।  उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई एक कार्...

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी सोमबार ३१ भदौदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ ।  यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडी...