Advertisement

सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार बेलुका ७ बजे लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपाल...

ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ ।  नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, “मौसममा सुधार ...

काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।  पलेशाको ऐतिहासिक जित र पेरिस प...

काठमाडौं । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलको कार्यकाल थप भएको छ ।  कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । थप भएको कार्यकाल भदौ १६ गतेदेखि लागू हुनेछ ।  पोखरेलसँग साबि...

काठमाडौं । सिटिजन्स बैंकको अरुणखोला शाखा स्थानान्तरण हुने भएको छ ।  पूर्वी नवलपरासी, मध्यबिन्दु नगरपालिका १० मा रहेको अरुणखोला शाखा स्थानान्तरण भई सोही वडामा (हालको भवनबाट ५० मिटरको दूरीमा) रहेको भवनमा सर्ने बैंकले जनाएको छ ।  भदौ २३ गतेदेखि स्था...

काठमाडौं । लक्ष्मी सनराइज बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ ।  बैंकले वीरगन्ज महानगरपालिका वडा नम्बर ६, आदर्शचोकमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ लिंकरोडमा स्थानान्तरण गर्न लागेको हो ।  आदर्शचोकबाट प्रवाह हुँदै आएको सेवा भदौ २६ गतेदेखि लि...

काठमाडौं । दक्षिण कोरियाको प्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ ।  सो कम्पनीले पुँजीबृद्धी र आईपीओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरे...

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि सीईओ पदमा दरखास्त आह्वान गरेको हो ।  बैंकका अनुसार सीईओ बन्नका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक,...

इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए ।  ...

काठमाडौं । आज २०८१ भदौ १९, सेप्टेम्बर ४, २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपियाँ र बिक्री दर १३४.६६ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.९८ रुपियाँ र बिक्री ...

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  कोशी, म...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १९ गते बुधबार, भाद्र शुक्लपक्षको प्रतिपदा तिथि । मेष  दुविधाग्रस्त व्यक्तित्व हुने छ । अरुले हेर्दा र आफूलाई पनि मनोबल कमजोरी भएको महशुस हुने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । साझ...

काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् ।  मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्...

काठमाडौँ । विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका&n...

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताएका छन् ।  मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड...

काठमाडौं । नेपाल वायुसेवा निगमको नेतृत्वको कमजोर व्यवस्थापनका कारण ग्राण्डेड भएका अन्तर्राष्ट्रिय उडानका चार वटा जहाजमध्ये तीन वटा सञ्चालनमा आउन आउँदो दशैंसम्म कुर्नुपर्ने भएको छ ।  निगमकै प्रवक्ता रमेश पौडेलले ग्राण्डेड जहाजहरु सबै सञ्चालनमा आउन दशैंसम्म कुर्नुपर्न...

बेइजिङ । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।  राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन ...

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् ।   राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ...

काठमाडौं । नेपालमा कोरियाली स्किन केयर प्रोडक्टहरु बिक्री गर्दै आएको ड्रिम स्किन नेपालले लाजिम्पाटस्थित त्रिसरामा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ ।  नोपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताए–योङले उक्त शोरुमको मंगलबार उद्घाटन गरे । कार्यक्रममा उनले ...

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सभाले स...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन् । विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशि...

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् ।  रक्षा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०–८१ को वार्षिक...

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ ।  लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर ९...

काठमाडौं । क्रेस्ट माइक्रोे लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ ।  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट २०८१ भदौ ७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपाल...

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित संचालकले पदमा बहाल ...