मस्को । रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो । उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको...
काठमाडौं । भदौरे झरीमा झरीमा न्याय माग्दै सडकमा निस्किएका सहकरी पीडितलाई प्रहरीको लाठी प्रहार गरेको छ । विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सहकारीका सदस्यहरुले आइतबार राजधानीमा गरेको प्रदर्शनमाथि सरकारले अवरोध गरेको हो । रत्नपार्कस्थित श...
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ । यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोज...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर) का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले...
काठमाडौं । कुमारी बैंकले देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्न क्युआर कारोबारकै धितोमा ‘क्युआर मर्चेन्ट फोनलोन सुव...
काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका ...
काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्द...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको बताएका छन् । ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै...
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्य...
काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । टानको ३१औं वार्षिक साधारण सभा एबम १८औं अधिबेशनबाट अध्यक्ष पदमा आचार्य निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रथम उपाध्यक्षमा तीर्थराज...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन् । ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा आज आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा ...
काठमाडौं । नेकपा एमाले नेतृत्वको वर्तमान सरकार राजनीतिक अंकगणितमा मात्र होइन, सघन आर्थिक सुविधामा समेत छ । झण्डै दुईतिहाई मतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई यतिबेला आर्थिक सुधारको परिस्थितिजन्य सुविधा समेत मिलेको हो । संयोग भनौं या ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ‘एग्रिगेटर’ कम्पनीहरुलाई पनि सञ्चालनको लाइसेन्स (अनुमतिपत्र) दिने तयारी गरेको छ । हाल अर्थ मन्त्रालयमा विचाराधिन बीमा नियमावलीको मस्यौदामा ‘बीमा एग्रिगेटर’ लाई सञ्चालनको अनुमति दिने प्रस्ताव गरिएको ...
काठमाडौं । गत साताबाट शेयर बजार पुनः ओरालो लागिरहेको छ । यसैक्रममा यो साताको पहिलो दिन आज आइतबार पनि बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.६३ अंकले घटेको हो । १.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९५....
काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’को व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आईतवार संसदको अर्थ समितिमा उक्त विधेयकमाथिको छलफलमा अधिकांश सांसदले बैंकिङ कसुर त...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् । पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक ...
काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिवप्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओमप्रकाश ...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड स्थापनाको २३वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा...
काठमाडौं । अफगानिस्तान अमेरिकी नेतृत्वको सेना फिर्ता भएको तीन वर्षपछि राष्ट्र–पुनर्निर्माणमा जुट्दैछ । २० वर्षको युद्धले लथालिंग भएको देश राष्ट्र–पुनर्निर्माणमा जुटेको हो । अन्तर्राष्ट्रिय प्रतिवन्धहरूले बढेको आर्थिक पतनको बीचमा पुनर्निर्माण गर्न संघर्ष गरि...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अ...
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । “बाह्यक्षेत्र सन्तुलनमा छ । बजारमा ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजीक्षेत्रमैत्री नरहेको बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले बाफिया विधेयकले बैंक...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको बताएका छन् । आज आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजन) को २६औँ वार्षिक साधारणसभामा उनले यस्तो कुरा बताएका हुन् ।&nbs...
काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ को अन्त्यसम्म आउँदा वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात १.०६ प्रतिशत मात्रै देखिएको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा अनुपात ३.७६ प्रतिशत छ । तर, उनीहरुको खुद निष्क्रिय कर्जा अनुपात अ...