टान गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध निर्वाचित

Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । 

टानको ३१औं वार्षिक साधारण सभा एबम १८औं अधिबेशनबाट अध्यक्ष पदमा आचार्य निर्विरोध निर्वाचित  भएका हुन् । 

Advertisement

त्यस्तै प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सडौला, सह–सचिवमा भूपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दीपकप्रसाद सापकोटा निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यमा प्रकाश पौडेल, चन्द्रबहादुर भुजेल, माधवप्रसाद खनाल, रेनुका कार्की, बलराम दाहाल, अजयराज अधिकारी, भूपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । 
 

Advertisement

Advertisement