Advertisement

मन्त्रिपरिषदले निर्देशन दिँदा पनि उद्योगहरुमा लाइन जडान गर्न आनाकानी गर्दै घिसिङ जोड्नुपरे राजीनामा दिनसक्ने संकेत, लाइन जडान गरिए काट्न जाने कर्मचारी युनियनहरुको चेतावनी काठमाडौँ । मन्त्रिपरिषद बैठकले ट्रंकलाइनको महशुल विवादको अध्ययन गर्न पूर्वन्यायाधीशको संयोजकत्व...

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) मा भएको अनियमितता छानबिन गरी किसानहरूले पाउनुपर्ने भुक्तानी दिन चार किसान संगठनले माग गरेका छन् ।  अखिल नेपाल किसान संघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्...

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले ट्रंकलाइनको महशुल विवादसम्वन्धमा छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने निर्णय सकारात्मक भए पनि समितिमा पीडित उद्योगीहरुको प्रतिनिधि नराखेकोमा असन्तुष्टि जनाएका छन् ।  कर्पोरेट ने...

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले ट्रंकलाइनको महशुल विवादमा महान्यायाधीवक्ताको राय मागिने बताएका छन् ।  उनले विद्युत नियमन आयोगसँग यससम्वन्धमा छलफल भइरहेको बताउँदै तीन लिनभित्र महान्यायाधीवक्ताको सुझाव लिएर सरकार निचोडमा पुग्ने मंगलबार ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समयमा तोकिएभन्दा बढी विद्युत प्रयोग गर्ने उद्योगहरुसँग प्रिमियम महशुल अशुल गर्ने एउटै आधार टीओडी मिटरको डाटा नै हराएको हुनसक्ने जवाफ संसदीय समितिलाई दिएका छन् ।  ट्रंकलाइनमार्फत...

काठमाडौं । जिल्ला अदालत सुनसरीले ट्रंकलाइन जडानबापत प्रिमियम महशुल नतिरी रिलायन्स स्पिनिङ मिल्समा बिजुली जडान गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ ।  न्यायाधीश टेकबहादुर कार्कीको इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. मुकेश काफ्लेले ठूला उद्योगहरु बन्द गर्दै जाने प्राधिकरण नेतृत्वको कार्य कायम रहे प्राधिकरण आर्थिकरुपमा धरासायी हुनसक्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले डेडिकेटेड तथा ट्रंकलाइनको म...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा भैरहवाका उद्योगका प्रतिनिधि र मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले प्राधिकरणको कार्यालय अगाडि धर्ना दिँदै विरोध जनाएका हुन् ।  यसअघि बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल विवादमा थप १४ उद्योगको विद्युत लाइन काटेको छ ।  लोडसेडिङ कालमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत डेडडिकेटेड लाइन जडान गरेवापत विद्युत प्राधिकरणले प्रिमियम महशुल अशुल गर्न खोजेको हो । त...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणअन्तर्गत रहेको पुनरावलोकन समितिमा कुनै पनि उद्योगले निवेदन नदिएको भन्दै झुट कुरा बोलेको तथ्य फेला परेको छ ।  प्राधिकरणमा अर्घाखाँची सिमेन्ट उद्योगले तोकिएअनुसारको धरौटी रकमसमेत ब...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसम्वन्धमा गोलमटोल र गैरजिम्मेवार जवाफ दिएका छन्   विशेषगरी ट्रंकलाइनमार्फत विद्युत जडान गर्ने उद्योगहरुलाई लाग्दै नलाग्ने प्रिमियम महशुल अशुल्न भन्दै भकाभक...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले उद्योगको लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने उनले बताएका छन् ।  नानसँगक...

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपयोग गर्दै आएका ठूला उद्योगीहरुले आफूहरुले लोडसेडिङको समयमा विशेष सुविधा उपयोग गरेको आधार र प्रमाण प्राधिकरणले दिए आफूहरु महशुल तिर्न तयार रहेको बताएका छन् ।  नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको पत्र...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वोत्तम सिमेन्ट उद्योग र लक्ष्मी स्टिल उद्योगको पनि लाइन काटिदिएको छ । आइतबार साँझ करिव ७ बजे यी दई उद्योगको लाइन काटिएको हो ।  डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महशुल नतिरेको भन्दै प्राधिकरणले थप यी दुई उद्योगको लाइन का...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महशुल नतिरेको भन्दै ठूला उद्योगहरुको लाइन काट्न थालेपछि यो विवाद थप पेचिलो बन्न पुगेको छ ।  यसअघि लाइन काट्न लाग्दा रोक्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नै अहिले एक्कासी लोडसेडिङको ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ कालमा ट्रंक लाइनमार्फतमार्फत विद्युत उपायेग गरेवापतको प्रिमियम महशल नतिरेको भन्दै चार ठूला उद्योगको लाइन काटेको छ ।  प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन...

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।  प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बराल...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार विकासे मन्त्रालय र कार्यालयका प्रमुखहरुलाई बोलाएर सिंहदरबारमा छलफल गर्ने क्रममा उद्योगहरुको लाइन काटेर भए पनि ट्रंकलाइनमार्फत विद्युत उपयोग गरेवापतको प्रिमियम महशुल अशुल गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक ज्यालादारीमा कार्यरत दुई हजार ८४४ जना कामदारहरुलाई मासिक ज्यालादारी बनाइदिने नाममा उनीहरुबाट ५० हजार रुपियाँसम्म रकम अशुल्ने काम भएको पीडितहरुले गुनासो गरेका छन् ।  प्राधिकरण सञ्चालक समितिले हालै विवादका बीच ती ...

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् ।  नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको संगठनको अध्यक्षसमेत रहेका थानीलाई कांग्रे...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (बुधबार)बाट फेरि विद्युत आयात सुरु गरेको छ । हालसम्म आन्तरिक उत्पादनबाटै धान्दै आएको प्राधिकरणले आजबाट महंगो मूल्यको बिजुली आयात सुरु गरेको हो ।  आज पहिलो दिन प्राधिकरणले पाँचसय मेगावाट पर आवर विजुली आयात भएको छ । ...

काठमाडौं । नागरिक उड्‍डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ‘अडिट’ सुरु गरेको छ । प्राधिकरणबाट गएका कर्मचारीले आफ्नो काम कारबाही सुरु गरेका हुन् ।  प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो टोली निगममा पुगेर आफ्नो काममा लागिसकेको छ । य...

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालको उड्डयन क्षेत्रलाई युरोपियन युनियन (ईयू)ले कालो सूचिबाट नहटाउनुमा आफूहर दोषी नरहेको दावी गरेको छ ।  ईयूको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालो सूचिबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनि केही समाचार ...

काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयको २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम  सम्बन्धित क...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राण्ड ह्याण्डलिङ’ व्यवसाय जोगाउनुको सट्टा गुमाउने परिस्थिति सिर्जना गरेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध आन्दोलन सुरु गरेका छन् ।  नेपाल वायुसेवा...