काठमाडौं । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । यस बहुप्रतिक्षित ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बर...
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम अपग्रेड गरी पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुपमा एलजी ब्राण्डका घरायसी तथा विद्युतिय सामाग्रीहरु उपलब्ध छन् । कम्पनीका अनुसार ग्राहकहरुले एलईडी टिभी, वासिङ मेसिन, ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत २२७ कम्पनीमध्ये २४ वटाले अझैसम्म पनि गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाएका छैनन् । हालसम्म पनि वित्तीय विवरण नबुझाउने कम्पनीहरु मध्ये जलविद्युत समूहका सबैभन्दा बढी ११ वटा छन् । ३ वटा व...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपियाँ र र तेजावी सुन प्रतितोला १ लाख १२ हजार...
काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा शोरुम धोबीघाट ललितपुरमा नयाँ होण्डा इलिभेटको लन्च गरेको छ । कम्पनीले पहिलो दश ग्राहकका लागि ७५ हजार बराबरको नगद छुट र निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको जनाएको छ ...
काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आज असोज २ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १३ लाख ५४ हजार ८ सय ४६ जनाको आवेदन परेको छ । आईपीओ भर्ने अन्तिम दिनको अन्तिम समय आज साँझ ५ बजेसम्म १ अर्ब ५१ करोड २२ लाख २५ हजार रुपियाँ बराबरको १ क...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले गरेको ‘माइक्रो म्यानेजमेण्ट’को कारण शेयर बजारमाथि उठ्न नसकेको बताएका छन् । नानसँगको कुराकानीमा उनले राष्ट्र बैंकले मौद्रि...
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट नेपाल राष्ट्र बैंक वा बोर्डले गर्ने विषयमा विवाद गर्न नहुने बताएका छन् । नानसँगको कुराकानीमा उनले लगानीकर्ताहरु पुँजीबजारको माइक्रो म्यानेजमेण्टको विषयमा कन्सिस्टेन्सी (एकरुपता...
काठमाडौं । सानिमा हाइड्रो पावर लिमिटेडका अध्यक्ष अरुणकुमार ओझाले श्रीमतीको नाममा रहेको शेयर आफ्नो नाममा पास गर्ने भएका छन् । ओझाले श्रीमतीको नाममा रहेको तीन लाख ४३ हजार ८६० कित्ता शेयर आफ्नो नाममा गर्न लागेका हुन्। ओझाले रसियाली नागरिक ओल्गा ओझासँग विवाह गरेका छ...
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूच...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र शेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु मुक्...
काठमाडौं । नजिकिंदै गएको दशैंको उल्लासमय माहोलबीच सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ अफर ल्याएको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरुको लागि एक उत्साहजनक ग्राहक प्रवद्र्धन शुरु गरेको हो ।&nbs...
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ । कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रो...
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ । यस मेलामार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो ...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणहरुलाई बिक्री गरिएको ९६ लाख कित्ता र संस्थापकहरुको २ करोड २४ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकरण भएसँगै आगामी ...
काठमाडौं । मगंलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपियाँ...
काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले आव २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको प्रवन्ध सञ्चालक अनिलदास श्रेष्ठले...
काठमाडौं । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल-१’ ले गत लाभांश घोषणा गरेका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले दुवै फन्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०...
काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज असोज २ गते मंगलबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ र मेरोसेयर एकाउन्ट बाट...
काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने उत्साहजनक छैन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२६ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६९.१८ अंकमा पुगेको छ । आज २...
काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । उक्त १५औं संस्करणको नाडा अटो शो ७६ हजार एकसय दर्शकहरुले अबलोकन गरेका छन् । उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका पछिल...
काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने असोज २ गते मंगलबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले मंगलबार कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्य...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ...
काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको नाडा अटो शो २०२३ मा टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । ...