Advertisement

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल र बीओके क्यापिटल मर्ज भई आजदेखि एकीकृत कारोबार शुरु भएको छ ।  ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट मर्ज एकीकृत कारोबार शुरु भएको हो ।  ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० ...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज भदौ ५ गतेदेखि ८ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ ।   बिक्री प्रबन्धक  सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको हो ।  प्रत...

काठमाडौँ । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ ।  भारतले निर्...

काठमाडौँ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेट उद्घाटन गरेको छ ।   सामसङ इलेक्ट्रोनिक्स नेपाल शाखा प्रमुख सङ जुन पार्क, गोल्छा ग्रुपका अध्यक्ष/एमडी शे...

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ ।   लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपियाँ बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेको थियो ।  निर्धारित...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ जनाले आवेदन दिएका छन् ।   आईपीओ भर्ने अन्तिम दिन साँझ ५ बजेसम्म ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७ सय रुपियाँ १ करोड ७८ लाख ३२ हजार ३०० ...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते मंगलबारदेखि ८ गते शुक्रबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  बिक्री प्रबन्धक  सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गर्न लागेको ह...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार घटेर नेप्से २ हजार अंकबाट पनि ओरालो झरेको छ । कारोबार रकम पनि खुम्चिंदै गएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.९३ अंकले घटेको छ । ०.६४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक...

काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदी प्रतितोला ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज भदौ ४ गते अन्तिम दिन हो ।  आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न पाउने छन् ।  यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता...

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८/८९ भन्दा रु ७७ करोडले बढी हो ।   कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भ...

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ व...

काठमाडौं। राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातु सुन नै भएको पुष्टि भएको छ ।  यसअघि सय किलोभन्दा धेरै सुन पक्राउ परेको भनिएकोमा गालेर जोख्दा ६० किलो मात्रै भएपछि मानिसहरुले गुणस्तर जाँच गर्द...

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि ३१ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ ।  आज दिउँसो कम्पनीको आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर २ लाख २७ हजार ६ सय ६२ जनाले १०–१० कित्ताका दरले ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गते बिहीबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने भदौ ४ गते सोमबार अन्तिम दिन हो । उक्त दिन कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न पाउने छन् ।  यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हज...

काठमाडौं । शेयर घटेर फेरि २ हजार अंक नजिक आइपुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.९९ अंकले तल झरेको हो । १.०८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०११.१४ अंकमा ओर्लिएको छ ।   आज २६९ कम्पनीको ४४ लाख ५९ हजार ४ सय ५९...

काठमाडौं । सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच आईपीओ निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर ...

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो लिमिटेडको १२ लाख १८ हजार ६ सय ७५ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले सर्वसाधारणहरुलाई बिक्री गरेको २ लाख ४३ हजार ७ सय ३५ कित्ता र संस्थापकहरुको ९ लाख ७४ हजार ९ सय ४० कित्ता आईपीओ सूचीकृत भएको नेप्सेले जनाए...

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज भदौ ३ गतेदेखि २४ गतेसम्म १ः०.५ अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको छ ।  कम्पनीले ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद निष्काशन खुला गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  हकप्रद शेयर निष्...

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने उको छ ।  कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाउको छ ।   कम्पन...

काठमाडौंमा । ग्यालेक्सी जेड फ्लिप फाईभ र जेड फोल्ड फाईभको सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले रिटेलर मिट सम्पन्न गरेको छ । कम्पनीको रिटेलर मिटमा नयाँ फोल्ड योग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जनाभन्दा बढी व्यापारीहरुले उपस्थिति जनाएका थिए । ...

काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ । यो एक्सचेन्ज क्याम्प भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा हुने कम्पनीले जनाएको छ । शुक्रवारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प श...

वीरगञ्ज । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ ।  निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन  ट्याङ्करमा ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत वर्ष ६६ अर्ब ११ करोड बराबरको आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको वार्षिक तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२२ अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.१६ अर्ब...