कठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले मंगलबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज ब्रोकाउली प्रतिकिलो ९५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने यसको भाउ प्रतिकिलो ६६ रुपियाँ थियो । त्यसै...
काठमाडौं । आज २०८१ जेठ २२ गते, जुन ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३२.७४ रुपियाँ र बिक्री द...
टोकियो, जापान । जापानको यातायात मन्त्रालयले अनुचित वाहन प्रमाणीकरण गरेको भन्दै टोयोटा मोटरको मुख्यालय निरीक्षण गर्ने सोमबार जनाएको छ । उक्त क्षेत्रमा टोयोटाका अतिरिक्त अन्य प्रमुख जापानी सवारी साधन निर्माण पनि गरिन्छ । टोयोटा, माजदा, यामाहा, होन्डा र सुजुकीसह...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १९ लाख ६९ हजार ४ सय १४.६२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक लघुवित्त र एक ट्रेडिङ कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुल...
काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेटले विद्युतीय सवारी साधन (ईभी)को करको दरमा हेरफेर गर्यो । चालु आर्थिक वर्ष २०८०–८१ मा विद्युतीय गाडीको भन्सार मोटर क्षमताअनुसार १० देखि ६० प्रतिशतसम्म र अन्तःशुल्क शून्यदेखि ६० प्रतिशतसम्म थियो । अर्थमन्त्री ...
काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.९७ अंकले बढेको हो । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७९.०७ अंकमा ओर्लिएको छ । बजारमा करेक्शन देखिंदा लघुुवित्त बाहेक अरु सबै समूह रा...
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९–८० मा ३० लाख ७३ हजार ७ सय ५१.०१ रुपियाँ नाफा भएकोमा २० प्रतिशत जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार ८१ पैसा रिटेन अर्निङमा रा...
काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ईसी थ्रीको प्रिमियम मोडल शाइन नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो विद्युतीय गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उच...
काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शो–रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको होष्फे अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त पश्चात कम्पनीले इलेक्ट्रिक भेह...
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको...
काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइट्सले हकप्रद शेयर खुला गरेको छ । कम्पनीले आज (जेठ २१ गते) बाट आफ्ना शेयरधनीलाई हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको जेठ १९ गतेको विशेष साधारणसभाले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेक...
काठमाडौं । एनएलजी इन्स्योरेन्सले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ । कम्पनीको गत फागुनमा बसेको वार्षिक साधारणसभाले पारित गरेको ५.५० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो । कम्पनीले माघ २४ गतेसम्म शेयर अभौतिकी...
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खातावालालाई वार्षिक नवीकरण शुल्क तिर्न भनेको छ । कम्पनीले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका शाखा कार्यालयमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई नवीकरणबापतको शुल्क तिर्न भनेको हो ।&n...
काठमाडौं । सर्वसाधारणले खरिद गर्न पाउने गरी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ...
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले बोनस शेयर शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको जनाएको छ । कम्पनीको चैत्र २९ गतेको दशौं वार्षिक साधारणसभाले पारित गरेको ५.४२२२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । ...
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, शेयर संख्या भने खुलाइएको छैन । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज जिरीको साग सस्तिएको छ भने हरियो धनियाको मूल्य बढेको छ । यसदिन जिरीको साग प्रतिकिलो ११० रुपियाँ रहेको छ । हिजो भने प्रतिकिलो १४५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज ३५ रुपियाँले घटेको हो ।&...
काठमाडौं । आज २०८१ जेठ २१ गते, जुन ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज कतारी रियाल, अमेरिकी तथा हङकङ डलको भाउ स्थिर रहेको छ । आजका लागि अमेरिकी १ डलरको खरिद मूल्य १३३.२५ रुपियाँ र बिक्री मूल्य १३३...
काठमाडौं । नेपालका लागी आधिकारिक वितरक सांग्रिला मोटर्सले आज सिट्रोन ईसी३ को शाइन भेरिएन्ट लन्च गरेको हो । कम्पनीले सिट्रोन ईसी३ को टप स्पेक भेरिएन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपालमा भित्र्याएको हो । उक्त कार हाल बिक्री हुँदै आएको फिल र लाइभ भे...
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.५१ अंकले बढेको हो । ०.६५ प्रतिशतले बजार उचालिंदा नेप्से परिसूचक २०८३.०४ अंकमा उक्लिएको छ । समग्रमा बजार उचालिए पनि लगानी समूह ०.२...
काठमाडौं । नबिल बैंकमा रहेको विदेशी संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक पीएलसीको शेयर खरिद–बिक्री प्रक्रिया स्थगत भएको छ । उक्त बैंकमा आईएफआईसीको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता कित्ता शेयर बित्रीका लागि प्रक्रिया बढाइएकोमा उक्त प्रक्रिया फिर्ता ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट करसहित २१.०५ प्रतिशत नगद लाभांश प्रस्ूताव गर्ने निर्णय गरेको कम्पनी सचिव बिनोद भुजेलले जनाएका छन् । नेपाल ...
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको ‘लक इन’ अवधि समाप्त भएको छ । कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर २०८० मंसिर २० गते बाँडफाँड गरेको थियो । बाँडफाँडमा कम्पनीद्वारा सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्...
काठमाडौं । सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिएको हो । सार्वजनिक यातायातलाई अपाङ्ग र...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस शेयरका लागि करबापको रकम जम्मा गर्न भनेको छ । लघुवित्तले २०७८ पुस १९ गतेको चौथो वार्षिक साधारणसभाबाट पारित बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । स...