Advertisement

काठमाडौं । नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपियाँको १ः ०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  यस शेयरमा आजसम्म (जेठ २५) ...

काठमाडौं । आज २०८१ जेठ २५ गते, जुन ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार सबै मुद्राको भाउ बढेको छ ।  आज युरोपियन युरो १ को खरिद दर १४४.८३ रुपियाँ र बिक्री दर १४५.४८ रुपियाँ तोकिएको छ, जुन हिजो खरिद १४...

काठमाडौं । फोर्डको गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले व्यहोर्ने भएको छ । फोर्डका लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोवाइलले ग्राहकको चिन्तालाई सम्बोधन गर्दै यो योजना सार्वजनिक गरेको हो ।  यो स्किमले ग्राहकको ठूलो चिन्तालाई हल गरेको फोर्ड गा...

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्...

काठमाडौं । शेयर बजारमा आज झिनो गिरावट देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.९३ अंकले घटेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७७.७८ अंकमा झरेको छ ।  समग्रमा बजार तल झरे पनि होटल, हाइड्रो, लगानी र लघु...

काठमाडौं । द नेपाल डिस्टिलरीज प्रालिले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक(मेडल)हरू प्राप्त गर्न सफल भएको छ ।  ‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ (आइडब्लुएससी) अवार्ड २०२४ मा तीन मुख्य उत्पादनहरूमा एक सिल्भर...

काठमाडौं । बिहिबार सुनचाँदी मूल्य बढेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । आज सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार र तेजावी स...

काठमाडौं । ग्लोबल इक्विटी फन्ड लिमिटेडले विशेष साधारणसभा डाकेको छ ।  सभा, असार ७ गते शुक्रबार ललितपुरको सानेपामा बिहानको १० बजेदेखि सुरू हुनेछ ।  कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले सञ्चालकहरूको न...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चार हजार ४४०.६७ कित्ता शेयर संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सो शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका कायम संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । &nbs...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको मूल्य बढेको छ भने हरियो धनियाको मूल्य घटेको छ ।   कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज डल्ले च्याउ प्रतिकिलो ३२६ रुपियाँमा कारोबार भइर...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा इच्छुक जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ता...

काठमाडौं । आज २०८१ जेठ २४ गते, जुन ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ ।  आज अस्ट्रेलियन डलरको खरिद दर ८८.४३ रुपियाँ र बिक्री दर ८८.८३ रुपियाँ तोकिएको छ, जु...

काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ ।  अर्थमन्त्री बर्षमान पुनले बजेट (जेठ १५ गते) लगत्तै सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने बताए पनि अझै सुरु गरेका छैनन् । उल्टै मन्त्रालयक...

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । बजार तल ओर्लिएसँगै कारोबार रकम समेत घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.५८ अंकले घटेको हो । ०.२६ प्रतिशतले बजार घट्दा नेप्से २०७९.७१ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८ सय ५० रुपियाँमा कारोबा...

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने एजेन्डासहित पहिलो वार्षिक साधारणसभा बोलाएको छ । सभा असार ६ गते काठमाडौं, डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  सभाले गत आवको वार्षिक प्रतिवेदन, व...

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारणसभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुने व्यवस्था रहे पनि केही शेयरधनीले हालसम्म आफ्नो हितग्राही खातामा बैंक ...

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यद्यपि, बिक्रीमा राखिएको कित्ता संख्या भने खुलाइएको छैन ।  यो शेयरमा हाल बैंकका कायम संस्थापक शेयरधनीले खरिद...

काठमाडौं । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक शे...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य च्याउभन्दा डल्ले च्याउ सय रुपियाँ महँगो भएको छ ।  आज कन्य च्याउ प्रतिकिलो २०० रुपियाँ रहेकामा डल्ले च्याउ ३०० रुपियाँ रहेको छ । यो किलोमा सय रुपियाँको फरक हो ।  अघिल्लो दिन पनि कन्य च्याउको मूल्य प्र...

काठमाडौं । आज २०८१ जेठ २३ गते, जुन ५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र जापानी येनको भाउ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ रहेकामा हिज...

काठमाडौं । २०८० भदौ १८ नेपाली क्रिकेट टोलीका लागि निकै ठूलो उत्सव थियो । एसिया कप जस्तो प्रतियोगिता खेल्न पाएको नेपाली टोलीले यस दिन क्रिकेटको ‘पावर हाउस’ मानिने भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दै थियो । श्रीलंकाको क्यान्डीस्थित पालकेले रंगशालामा खेल भ...

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ ।  यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाह...

काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । बजारमा सुधार देखिएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.२२ अंकले बढेको हो । ०.२९ प्रतिशतले बजार बढ्दा नेप्से २०८५.३० अंकमा उक्लिएको छ ।  बजार...

काठमाडौं । सुनको मूल्य प्रतितोला रु. १७ सय बढेर मंगलबार नयाँ रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँ...