Advertisement

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले पूर्वघोषित बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको छ । कम्पनीको २७औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । सो शेयर शेयरधनीको हितग्राही खातामा जम्मा कम्पनीले जनाएको छ ।  बुक क्लोज हुँदा अभौ...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज कुरिलोको भाउ ह्वात्तै घटेको छ ।  हिजो प्रतिकिलो १४५० रुपियाँ रहेको कुरिलो आज किलोमै ३१६.६७ रुपियाँले घटेर १४३३ रु...

काठमाडौं । आज २०८० फागुन १५ गते, २७ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   आज अस्ट्रेलियन डलर घटेको छ । यस दिन १ डलरबराबर खरिद दर ८६.७२ र बिक्री दर ८७.१२ रुपियाँ तोकिएको छ । हिजो यस्तो खरिद ८६.८७ र बिक्री ८...

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  राधी विद्युतकम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

काठमाडौं । सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्ने भएको छ । आगामी मंगलबारदेखि आफ्नो नक्साल, नारायणचौरस्थित शोरुममा शुरु हुने सो ४ दिने क्याम्प आगामी बिहीबार सम्म चल्ने छ ।  रिल...

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज उकालो चढे पनि कारोबार रकम भने २ अर्बमै खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.२८ अंकले बढेको हो । ०.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९२.३० अंकमा उक्लिएको छ ।  आज ३१४ कम्प...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपियाँमा...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा संलग्न प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गुरुङलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरिएको हो ।  १४ किलो सुन तस्करीको अनुसन्धान ग...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा आगामी चैत ५ गते बस्ने भएको छ ।   सभाले वार्षिक प्रतिवेदनसहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक न...

 काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज हरियो छ्यापीको भाउ बढेको छ भने मटरकोसा सस्तो भएको छ । हिजो प्रतिकिलो ८५ रुपियाँ रहेको छ्यापी आज ४० रुपियाँले बढेर १२५ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, मटरकोसाको मूल्य भने घटेको छ । आज प्रतिकिलो ९० र...

काठमाडौं । आईपीओ भर्नेको ‘क्रेज’ कतिसम्म छ भन्ने एउटा उदाहरण हो सर्वोत्तम सिमेन्ट । आइताबार (फागुन १२) देखि कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको छ । आइतबार मात्रै ८६ लाख कित्ता शेयरका लागि आवेद...

काठमाडौं । आज २०८० फागुन १४ गते, २६ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   आज अमेरिकी डलरको भाउ स्थिर छ ।  हिजो १ डलरबराबर खरिद दर १३२.४१ रुपियाँ र बिक्री दर १३३.०१ रुपियाँ रहेकामा आज पनि सोही दर का...

काठमाडौं । एक विकास बैंक, एक बीमासहित ३ कम्पनीको १ करोड २२ लाख ६२ हजार ८ सय ४३.३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।  यसैक्रममा शाईन रेसुङ्गा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता शेयर आज ...

काठमाडौं । बुटबलको कालीका नगरमा विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक व...

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन ...

काठमाडौं । शेयर बजार उच्च अंकले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।  साताको पहिलो दिन आज बजार २६.८१ अंकले तल झरेको हो । १.३३ प्रतिशतले बजार घटेसँगै नेप्से १९७९.०२ अंकमा आइपुगेको छ ।  आज ३१७ कम्पनीका ८५ लाख ८६ हजार ९ सय ३० कित्ता शेयर किनबेच...

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ सुनिलकुमार रायले जनाएका छन् । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण स...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ चितवनमा सम्पन्न गरेको छ ।  नेपाल ल्युब आयल लिमिटे...

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । गत कारोबार दि...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण तथा हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पन...

फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङ कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुईपटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजन...

झापा । कोशी प्रदेशको डेरी उद्योग संघले सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राह...

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यही फागुन १८ गतेदेखि १ः ०.५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपियाँबराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।  हकप्रद प्रयोजनार्थ कम्पनीले माघ ...

काठमाडौं । ‘कुमारी सबल योजना’ को इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्कासनमा ल्याएको थियो ।  क्यापिटलले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँबराबरको १० करोड इकाइ बिक्र...