Advertisement

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको अटोमोवाइल क्षेत्रको प्रवृत्ति बदलिएको छ । वर्षौदेखि लोकप्रिय रहेका पूराना ब्राण्डको बिक्री घटेको छ भने नयाँ ब्राण्ड अगाडि आउन थालेका छन् ।  यसको प्रमुख कारण हो आईसीई इन्जिन (पेट्रोलियम पदार्थबाट  चल्ने) गाडीमा सरकार र नेप...

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।   ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म च...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हिजो बढेर ऐतिहासिक रेकर्ड कायम भएको सुनको मूल्य आज ७ सय रुपियाँ र चाँदी ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ ल...

काठमाडौं । सवारी साधन खरीदका लागि बैंकले प्रवाह गर्ने ऋणलाई सहजीकरण गर्नेगरी नेपाल राष्ट्र बैंकले यस्तो कर्जामा जोखिम भार घटाएको छ ।  शुक्रबार चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हायर पर्चेजअन्तर्...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिलामीमा ल्याएको संस्थापक शेयरको बोलपत्र आज खोलिँदैछ ।  कम्पनीले वैशाख १७ गतेदेखि जेठ ३ गतेसम्म दरखास्त आह्वान गरी पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।  सो शेयरमा विद्यमान संस्थापक...

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज (जेठ ४ गते) बस्दैछ ।  सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले हाल कायम जारी तथा चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपियाँको ४० प्रतिशत...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिना र कागतीको मूल्य बढेको छ ।  हिजो प्रतिकिलो १४५ रुपियाँ रहेको पुदिनाको मूल्य यसदिन ३० रुपियाँले बढेर प्रतिकिलो १७५ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, कागती पनि किलोमा ३० रुपियाँ नै बढेको छ । ...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको ९५ हजार ६२५ कित्ता शेयरको ‘लकइन’ अवधि आज सकिँदै छ ।  कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँट गरेको थियो । सोमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशतले ...

काठमाडौं । आज २०८१ जेठ ४ गते, मे १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३१ रुपियाँ र बिक्र...

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।   घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  उक्त कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६१.५८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६९३ थियो ।  समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त...

धरान । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत  ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् ।  “साढे चारदशक भयो, ब...

काठमाडौं । साताको अन्तिम दिन आज  शेयर बजार स्थिर रहे पनि कारोबार रकम भने उत्साहजनक रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.७९ अंकले बढेको हो । ०.०३ प्रतिशतले बढ्दा नेप्से परिसूचक २०१८.७६ अंकमा पुगेको छ ।  बजार स्थिर ...

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला ६० रुपियाँ बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार र  तेजावी सुन प्रति...

पाल्पा ।पाल्पामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भ...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ र कुरिलो दुवैको मूल्य घटेको छ ।  हिजो प्रतिकिलो ४२५ रुपियाँमा कारोबार भएको डल्ले च्याउ आज ७३ रुपियाँले घटेर प्रतिकिलो ३५२ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, कुरिलो किलोमा ५० रुपियाँ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात् जेठ ६ गते बुकक्लोज गर्दैछ । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको ।  यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन द...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल तीन लाख ५५ हजार ५०० कित्ता संस्थापक शेयरमा बिक्रीमा ल्याएको छ ।  कम्पनीले भानुभक्त ढकालको नाममा रहेको एक लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको पाँच हजार ५०० कित्ता र मोहनलाल अग्रवालको न...

काठमाडौं । आज २०८१ जेठ ३ गते, मे १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र जापानी येनको मूल्य बढेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.५२ रुपियाँ र बिक्री दर ८८.९२ रुपियाँ तोकिएको छ । ह...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल ज्येष्ठ महिनाको ३ गते बिहीबार, वैशाख शुक्लपक्षको अष्टमी तिथि । आज सीता जयन्ती । मेष  प्राकृतिक प्रकोपको चुनौति छ । तामसि भोजनप्रतिको अत्याधिक मोहले अपमान निम्त्याउने छ । झैझगडा र मनमुटावको अवस्था आउने छ । घर परिवारमा...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ र डिजेल/मटिट्तेलमा प्रतिलिलटर ५ रुपियाँ घटाएको छ ।

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रूपियाँ अंकित दरको ४५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  उक्त सम्झौता–...

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५४ अंकले घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१७.९७ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि उत्पादनमूलक १...

काठमाडौं । केटिएम ३९० ड्यूक जेन–३ नेपाली बजारमा सार्वजनिक भएकै दिन ५० वटा डेलिभरी भएको छ । केटिएम ३९० ड्यूक जेन–३ बजारमा नआउँदै ५० जना ग्राहकले बुकिङ गरेका थिए ।   केटिएमका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यसको मूल्...