Advertisement

काठमाडौं । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका...

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलगायतका लक्षित समूहलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई यसपटिक पनि निरन्तरता दिएको छ । यसका लागि भत्तालाई एक खर्ब १६ अर्ब रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तु...

काठमाडौं । सरकारले दुई लाख युवालाई न्यूनतम् १०० दिने रोजगारी दिने घोषणा गरेको छ ।  अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।   यसका लागि छ अर्ब रुपियाँ बजेट बिनियोजन गरेको पनि पुनले बताए । यो रकम रो...

काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले घरेलु मदिराको उत्पादन लगायतको कारोबार खुला गर्ने घोषणा गरेका छन् ।  मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि आवश्यक कानुन तथा नीतिगत व्यवस्था गर्ने पुनले बताए ।

काठमाण्डौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।  संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।   जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गर...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रोपटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय  र व्ययको अनुमान संशोधन गरिएकोमा आज संसदमा  प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत् पनि चालु आर्थिक व...

काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछि हटेपछि बसेको समितिको बैठकले टीओआर टुंगो लगाएको हो । आज मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संस...

नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ ।  अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइ...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरी महिनावारी भएको बेला उनीहरुलाई ड्युटीमा नखटाउने र सो ठाउँमा मादक पदार्थ सेवन (मापसे) गर्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयम सेवकको रुपमा हटाउने निर्णय गरेका छन् ।  लामिछानेले सामाजिक सञ्जालमा...

रुकुम पश्चिम । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्‍क्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्‍न गर्न सरकार दृढ रहेको दाव िगरेका छन् ।  मंगलवार सैनिक मञ्च टुँडिखलेमा आयोजित कार्यक्रममा उनले संविधानले परिलक्षित गरेबमोजिम द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश...

काठमाडौं । गलत सूचना प्रवाह गरेर नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको भन्दै आरोही निर्मल पुर्जासहितका व्यक्तिमाथि पर्यटन विभागले छानबिन प्रक्रिया अघि बढाएको छ । चर्चित (भाइरल) हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निज पुर्जा र अन्य व्यक्तिउपर छानिबिनको...

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नाग...

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज देशभर राष्ट्रिय दिवस मनाइँदैछ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र...

काठमाडौं । अहिले काठमाडाैंसहित गण्डकी, मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ । मधेश, बागमती र गण्डकी प्रदे...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानविन समितिको गठन हुन नसकेको बताएका छन् ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानविन समिति बनाउ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  सोमवार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले केही समय अघि पार्टीले सरकार समक्ष पेश गरेको ४० ...

काठमाडौं । गोरखाकी नाङ्सल छोदेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एक साथ ४७ घण्टामा सफल आरोहण गरेक्री छन् । उक्त सफल आरोहणसँगै उनी सगरमाथा र ल्होत्से हिमाल एक साथ आरोहण गर्ने पहिलो नेपाली महिला बनन् सफल भएकी हुन् ।  लामाले मे २३ ...

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ ।  ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।  बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा ल...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार सो रिट दायर गरेका हुन् ।  महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर ...

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखाँैले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ । मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रह...

सियोल । दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबीच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योेल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहि...

पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।  व...