Advertisement

काठमाडौं । सत्ताधारी प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले बाढी पहिरो पीडितका लागि ५०–५० लाख रुपियाँ सहयोग गरेका छन् । दुवै दलका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।  चेक हस्तान्तरण गर्न काँग्...

काठमाडौं । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चा...

काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन् ।  नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो । ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न यो प्रतियोगिता आयोजना गरेको कम्पनीको भनाई छ ।    नेपाल लाइफले आयोजना गरेको ‘हामीलाई त बडा दशैं लाग्यो ह...

काठमाडौँ । नेपाल बैँकले बाढी पहिरो पीडितका लागि सरकारको दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ ।  नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले उक्त रकमको चेक प्रधानमनत्री केपी ओलीलाई आइतबार हस्तान्तरण गरे ।  ...

बारा । बारा जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । केन्द्रका प्रमुख राजना...

काठमाडौं । हालैको बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने  सहायता...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजा...

दमौली, तनहुँ । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।  शुक्लागण्डकी–४ दुलेगौडाबाट लिलाचोकस...

काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापला...

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।  विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापत...

काठमाडौं । आज २०८१ असोज २०, अक्टोबर ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य शुक्रबारको तुलनामा स्थिर छ भने युरोपियन युरो घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०६ रुपियाँ र बिक्र...

काठमाडौं । लुम्बिनी र गण्डकीसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  अहिले लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम व...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  रिपोर्टर्स क्लबमा शनिबार उनले अहिलेको राज्य–संयन्त्र पूरै असफल भएको दाबी गरे । शाहीले सरकारको उपस्थ...

इस्लामावाद (एएफपी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ ।            पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि ध...

कमलामाई (सिन्धुली) । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो ।            ...

वासिङ्टन (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताए ।             ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्...

काठमाडौं । एलआईसी नेपालले बाढी पीडितका लागि ३१ लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीले सरकारको दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई उक्त रकमको चेक हस्तान्तरण ...

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपियाँँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।  शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा...

काठमाडौं । चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ । जसमध्ये ६६  वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको छ । दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाका...

काठमाडौं । एनसेलले कम्पनीकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएको बताएको छ ।  उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम&rsq...

काठमाडौं । सरकारको दैवी प्रकोप उद्धार कोषमा आज (शुक्रबार) एकै दिन रु तीन करोडभन्दा बढी रकम सहयोग जुटेको छ ।  प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारमा भेटेर विभिन्न वित्तीय संस्था र निजी क्षेत्रका संस्थाका अध्यक्ष, सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको च...

काठमाडौँ । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि शेयर प्रो सेक्युरिटिज र एनएमबि क्यापिटलले जित्न सफल भएका छन् ।  बिहीबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा शेयर प्रो सेक्युरिटिजले एसिय...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ । चाड...