फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङ कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुईपटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजन...
झापा । कोशी प्रदेशको डेरी उद्योग संघले सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राह...
काठमाडौं । आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन सुरु हुँदैछ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । भियानमा दादुरा-रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा(रुबेल...
बागलुङ । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गाउँम...
काठमाडौं । आइतबार (आज) देखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । यसअघि दैनिक चार घण्टा गाडी रोकेर तुइन खोलामा पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । यसका लागि केही महिनाअघिदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको...
काठमाडौं । आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने भएको हो । यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र नेपालले जित निकालेको थियो । आजको खेलसँगै आयोजित शृंखल...
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउ...
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहर...
काठमाडौँ । राजानीको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । शिशु चोरीमा संलग्न दैलेक नौमूले गाउँपालिका–१ घर भई हाल काठम...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् । धनुषाको सबैला र सिरहाको कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास गर्दै शनिबार उनले सो आश्वासन दिएका हुन् । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई ख...
काठमाडौं । कलकत्ता उच्च अदालतको जलपाईगुडी सर्किट बेन्चले जनहित मामिलासम्बन्धी एउटा मुद्दामा सुनुवाइ गर्दै राज्य सरकारलाई त्यहाँको चिडियाखानामा रहेका एउटा भाले र अर्को पोथी सिंहको नाम परिवर्तन गर्न आदेश दिएको छ । बीबीसीका अनुसार उक्त जनहित याचिकामा अदालतको फैसलामा...
काठमाडौं । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) ले इजिप्टको उत्तरी तटमा नयाँ शहर निर्माण गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । शहर बनाउनुको उद्देश्य पर्यटन, लगानी र विदेशी मुद्रा सञ्चिति बढाउने रहेको बताइएको छ । इजिप्टको नयाँ प्रशासनिक राजधानीमा इजिप्टका आवास ...
काठमाडौं । पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ । सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो । यसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र...
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुले लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगाय...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताएका छन् । शनिवार राजधानीमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रियामा उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहम...
चितवन । चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ । एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेड...
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन...
काठमाडौं । विमानस्थलहरुमा नेपाल टेलिकमले फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो । सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँचजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि ...
काठमाडौं । सन सेक्युरिटिज प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज काठमाडौं महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा ‘सन विथ कम्युनिटि’ कार्यक्रमको शुरुवात गरेको छ । कम्पनीको कार्यालय नक्साल काठमाडौं–१ मा बसोबास गर्ने स्थान...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले अबको ५ दिनभित्रमा उपसमितिबाट...
काठमाडौं । न्याय खोज्न भन्दै हप्तौंको पैदल यात्रापछि राजधानी काठमाडौं आइपुगेका लघुवित्त तथा मिटरब्याज पीडितहरुले शुक्रबार सिंहदरबार घेर्न अघि बढ्दा प्रहरीले रोकेको छ । विगत तीन दिनदेखि काठमाडौंमा धर्ना दिँदै आएका उनीहरु आज सिंहदरबार घेर्न भन्दै अघि बढेका थि...
पोर्चुगल । उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक ...
काठमाडौं । सिटिजन्स बैंकले बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट...
केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए । खराब सञ्चार भए ...