झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ...
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा ...
मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जीर्ण तथा बन्द उद्योगलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्नुपर्ने बताएका छन् । उद्योग संघ मकवानपुरको २२औं साधारणसभा एवं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द तथा जीर्ण उद्योग पिपिप...
काठमाडौं । उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघको १०औं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी म...
काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा लगातार हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू&nda...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् । शनिवार आफ्नो पार्टीको कार्यालयमा आयोजित बैठकमा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गर...
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय थप्ने तयारी भइरहेको बताएका छन् । आज शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उनले मन्त्रालय थप्न तयारी भइरहेको खुलासा गरेका हुन् । यद्यपि श्रेष्ठले मन्त्रालय थप्ने होइन्, घटाउनुपर्ने पक्षमा आफू रहेक...
काठमाडौं । विश्वका प्राकृतिक भ्रमण गन्तव्य (नेचर डेष्टिनेसन)हरुको सुचीमा नेपालको राजधानी काठमाडौं सबैभन्दा अगाडि परेको छ । ट्राभल गाइड प्लेटफर्म ‘ट्रिप इडभाजर’ले यस बर्ष सार्वजनिक गरेको यस्तो सुचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । ट्रिप एडभाइजरल...
बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनक...
काठमाडौं । पृथ्वीजयन्तीको दिन शुक्रबार आफूलाई भेट्न शितल निवास आएका प्रमुख तीन नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता बलियो बनाउन सुझाव दिएका छन् । पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् । शुक्रवार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग ...
कैलाली । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरुबीचको ब...
मकवानपुर । बागमती प्रदेशमा एक वर्षे अवधिमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरिएको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा सङ्घ...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६१ अर्ब ७५ करोड ८० लाख रुपियाँ जीवन बीमा शुल्क संकलन भएको छ । गत वर्ष समीक्षा अवधिमा ५९ अर्ब ५१ करोड रुपियाँ मात्रै जीवन बीमा शुल्क संकलन भएको थियो । यसरी तुलना गर्दा दुई अर्ब २५ करोड रुपियाँले बीमाशुल्क बढेको छ ।&n...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा गत बुधबार सम्पन्न भएको छ । उक्त साधारण सभाले आव २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । कम्पनीका अध्यक्ष दीपक प...
काठमाडौं । पुस महिनाको प्रेसरका वाबजुद शेयर बजार समग्रमा ३९.७१ अंकले उचालिएको छ । साताका पाँच दिन मध्ये ३ दिन बजार उकालो चढ्यो भने २ दिन अर्थात पहिलो र अन्तिम दिन ओरालो झर्यो । गत साताको अन्तिम दिन २०४९.२८ अंकमा रहेको नेप्से यो साताको अन्तिम दिन पुस २६ ...
काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपान...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रवार राजधानीमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उ...
बेइजिङ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ । चीन र रूसबीचको व्यापार २४० अर्ब अमेरिकी डलरभ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको...
बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जना...
बागलुङ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैंसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर, पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्...
काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल नियुक्त भएका छन् । बिहीबार बसेको साधारणसभाले सञ्चालक समितिमा सदस्य चयन गरेको थियो । गोयलसहित चयन भएका अन्य सञ्चालकले उनलाई अध्यक्ष बनाएका हुन् । गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमा...
काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नि...