Advertisement

काठमाडौं । श्रीलंकाको राष्ट्रिय ध्वजावाहक ‘श्रीलंकन एयरलाइन्स’ ले साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेको छ।  एयरलाइन्सले दक्षिण एसियाको उत्कृष्ट हवाई सेवा प्रदान गरेबापत साटाबाट लिडिङ इन्टरनेसनल एयरलाइन्स साउथ एसियाको रूपमा अवार्ड प्राप्त गर्न ...

बेइजिङ । वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ । ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई ...

वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो । वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल ...

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।  भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको...

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी सेवाग्राही प्रमिला रोकायाले रु. एक करोड नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आईएमईमार्फत रकम पठाएको कम्पनीले जनाएको छ ।  राजधानीमा सोमबार आयोजित कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक...

काठमाडौं । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहलको शुभारम्भ गरेको छ ।  नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित ‘इम्पोअरिङ फ्यूचर टुरिजम लिर्डसः शेरिङ नलेज एण्ड ग्रोअथ’ को उट्घाटन सत्रमा शु...

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईल...

काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।  कार्यक्रममा...

काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण पनि आयोजना हुने भएको छ ।  एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ यही सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य...

काठमाडौँ । द सोल्टी काठमाडौं, काव्य हिमालय, अलफ्ट काठमाडौं ठमेल, होटल बराही काठमाडौंलाई साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेका छन् । नेपालका यी चार वटा रिसोर्ट–होटलले गोल्ड अवार्ड पाएका हुन् ।  नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य गरी २१ वट...

काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आइपुगेका छन् ।  भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरी काठमाडौं आइपुगेको हो ।  ...

काठमाडौं । नेपालले ४५औं विश्व पर्यटन दिवस भव्यरूपमा मनाउने भएको छ ।  अन्तर्राष्टिय पर्यटन दिवसको ‘पर्यटन तथा शान्ति’ (टुरिजम एण्ड पिस) भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान स...

काठमाडौं । काठमाडौं स्पाइकर्सले गत शनिबार दसरथ रंगशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्ट इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रह्रेको थियो । ट्यालेन्ट हन्ट इभेन्ट नेपा...

काठमाडौं । अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ ।  यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने...

कोलम्बो । श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।   श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबर...

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरार  मध्ये...

दमौली । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।  पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर...

काठमाडौँ । क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको  आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग ...

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो ।  गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु द...

संविधानलाई सबैले स्वीकार गर्न सकेनन्, अपनत्व कमजोर छ । संविधानको पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका रा...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ ।  महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  बिहान ११ बजे बस्न लागेको बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको ज...

काठमाडौं । न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरुबीच द...

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री केपी ओेली र इण्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता भएको छ ।  उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो...

न्युयोर्क, अमेरिका । नेपाल र भुटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री  क...

काठमाडौं । आज २०८१ असोज ७, सेप्टेम्बर २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित विभिन्न पाँच देशका मुद्राको विनिमय दर आइतबारको तुलनामा स्थिर छ ।   आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुपियाँ र ...