काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरु भएको मर्मत कार्यलाई रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई आग्रह गरेको छ । आइतबार टानका वरिष्ठ उपाध्...
काठमाडौं । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको बताएका छन् । आइतबार सहकारी ठगी प्रकरणमा आफूलाई पक्राउको तयारी गरिएपछि आफ्नो पार्टी कार्यालयमा भेला भएका समर्थकहरु अगाडि बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्र...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारीसहित सरकारले उनको पार्टी कार्यालयदेखि निवाससम्म भारी मात्रामा प्रहरी परिचालन गरेको छ । अहिले वनस्थलीस्थित पार्टी कार्यालयमा सादा पोषक र बर्दीधारी प्रहरीको बाक्लो उपस्थिति देखिन्छ भने ल...
काठमाडौं । वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणन...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ७औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो । सुनौलो बाल समृद्ध ...
काठमाडौं । भिजा इन्टरनेशनलद्वारा ‘लिडरसिप कन्क्लेभ नेपाल–२०२४ कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । सो लिडर्स कन्क्लेभमा भिजा कन्क्लेभ सम्मेलनमा भिजा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेडलाई ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेश र एक्सिलेन्स ...
काठमाडौं । ग्लोबल रिच नेपालद्धारा शनिबार आयोजित ‘इन्टर स्कुल ए–लेभल/आईबीडीपी फुटसल टुर्नामेन्ट (हड्डल २०२४)को उपाधि यस बर्ष युलेन्स स्कुलले जितेको छ । अरु १५ प्रतिस्पर्धी टिमलाई हराउँदै युलेन्सले उपाधि हात पारेको हो । ग्लोबल रिचले आयोजना गरेको फु...
काठमाडौं । एनएमबि बैंक, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त ...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानका उर्जा तथा प्राकृतिक ओत मन्त्री ल्योन्पो जेम छिरिङ बीच शिष्टाचार भेट वार्ता भएको छ । इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा आयोजित २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको द...
काठमाडौं । २०८० सालको महालक्ष्मी साहित्य पुरस्कार शनिबार महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमक बीच प्रदान गरिएको छ । तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारह...
काठमाडौं । ज्योति विकास बैंकले ई-नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत बैंकले उक्त कार्य गरेको हो । ...
भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गर्दै आएका उनलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरेको हो । पक्राउ गर्न आउँदा ढोका नखोलेपछि प्रहरीले भर्याङ लगाएर प्रसाइँको घरको ...
म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा चित्...
तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई ...
गण्डकी । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ । अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँ...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै म...
काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा...
म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्...
काठमाडौं । आज २०८१ असोज ६, सेप्टेम्बर २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुप...
काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज ...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थ...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले २०७२ को संविधान १०औँ वर्षमा प्रवेश गर्दा पनि यसप्रति सत्तापक्षबाट, खासगरी ठूला पार्टीहरुबाट इमान्दारिता नदेखिएको बताएका छन् । नानसँगको कुराकानीमा उनले संविधानको कार्यान्वयन गर्नुपर्छ, अधिकार बाँडफाँट गर्न...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा उन...