इण्डिया भ्रमणका लागि निम्तो नआए पनि न्युयोर्कमा ओली र मोदीबीच भेट

Advertisement

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री केपी ओेली र इण्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता भएको छ । 

उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो । जनाइएको छ । ओली चौंथो पटक प्रधानमन्त्री भएपछि इण्डिया भ्रमणका लागि मोदीले अहिलेसम्म निम्तो नपठाए पनि न्युयोर्कमा भेटको अवसर जुरेको हो । 

Advertisement

Advertisement

Advertisement