काठमाडौं । टी-२० विश्वकप छनोट खेलको पहिलो खेलमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १ लाख ५० हजार कमाएका छन् । यति ब्रुअरीले घोषणा गरेको नगद पुरस्कार उनले जितेका हुन् । ब्रुअरीको उत्पादन अर्नाले खेल अघि नगद पुरस्कारको घोषणा गरेको थियो । जसअनुसार प्रत्येक ...
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यस...
काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सिंगापुरलाई हराउँदै विजयी सुरुवात गरेको हो। किर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा सिंगापुरले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको सिंगापुरले ...
काठमाडौं । नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन् । उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्ष...
काठमाडौं । आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले तिर्नुपर्ने सेवा शुल्क बुझाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उसको बैंक ग्यारेन्टी जफत गरेको छ । प्राधिकरणले गुण एयरलाइन्सले राखेको एक करोड रुपियाँ बैंक ग्यारेन्टी आइतबार जफत गरेको हो । उक्त रकम जफत गर्द...
टोकियो । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ । जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानी...
ग्वाङ्जाउ (चीन) । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्ज...
ललितपुर । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । उच्च तहका नेताहरुसँगको भेटघाटपछि आइतबार अपरान्ह उनी पाटन क्षेत्र घुम्न निस्किएका हुन् । आजै जुटेरसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली का...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन् । आईतवार संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टि ट्वान्टी विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एक मात्र लक्ष्य रहेको बताएका छन् । आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्ला छ महिनायता ब्याटिङ राम्रो भएको बताए । पौडेलले पहिलाको ...
काठमाडौं । नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ । संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले कालापत्थरमा राष्ट्र...
काठमाडौं । दशैं बिदा पछि पहिलो दिन आज खुलेको शेयर बजार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि न्यून रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.१८ अंकले घटेको हो । १.४८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७५.६५ अंकमा झरेको ...
काठमाडौं । नेपालमा केवलकारको पर्यायबाची मनकामना केवलकार बन्दै आएको थियो । तर पछिल्लो समयमा यस्तो केवलकारहरुमा लगानी गर्ने चलन बढेर गएको छ । अहिले गोरखाको मनकामना मन्दिर दर्शन गर्न जान मात्रै होइन्, अन्य ठाउँमा पर्यटकीय तथा धार्मिक स्थलमा पनि केवलकार सेवा सु...
तनहुँ । दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सु...
काठमाडौं । शरद ऋतुका लागि एक हजार एक सय ८५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहीहरुले ४९ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् । पर्यटन विभागका अनुसार अनुमति लिएका आरोहीहरु ७२ देशका नागरिकहरु हुन् । एक हजार एक सय ८५ जना आरोहीहरु मध्ये ९ सय ...
काठमाडौं । नेपाल साहसिक खेलका लागि विश्वमा प्रसिद्ध छ । नेपाल आउने पर्यटकहरुमध्ये ठूलो हिस्सा हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रासँगै साहसिक खेलका लागि आउने गर्छन् । साहसिक खेलका लागि पदयात्रा, हिमाल आरोहण, स्कि, कयाकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ जस्ता थुप्र...
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको जिकिर गरेका छन् । दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिवार कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पार्टीभित्रै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन् । शनिवार नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा उनले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राज...
काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टर...
काठमाडौँ । वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो । आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा...
काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आर...
चितवन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । दसैँको नवदुर्गा सुरु...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणक...
काठमाडौं । दशैँ मनाउन गाउँ गएका राजधानी फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेका हुन् । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा शुक्रबार पनि सवारी साधनको लामो लाइन देखियो । दशैँको नवम...
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । बिहीबार उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रह...