Advertisement

काठमाडौं । स्रोत नखुलेको नेपाली र भारतीय नोटसिहत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट ३२ वर्षीय धनबहादुर पुर्जा मगरलाई पक्राउ गरेको हो । मगरको साथबाट प्रहरीले स्रोत नखुलेको ९ लाख ९५ हजार नेपाली र ४७ हजार...

काठमाडौं । मन्थली–लुक्ला पाँच दिनसम्म ठप्प भएको उडान आजदेखि सुचारु भएको छ । रामेछापको मन्थलीबाट लुक्लाको उडानहरु सुचारु भएसँगै रामेछापमा अलपत्र परेका पर्यटकहरु आफ्नो गन्तव्यतर्फ लागन थालेका छन् ।  उक्त विमानस्थलमा एक्सरे मेसिन नहुंदा ब्यागेज तथा सरसा...

काठमाडौं । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।  चालु आवका लागि कामपाले रु ...

काठमाडौं । पाँच दिनदेखि ठप्प मन्थली(लुक्ला उडान आज बिहानदेखि सुरु भएको छ । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका थिए भने आज बिहानदेखि उडान सुरु भएसँगै पर्यटकहरु मन्थलीदेखि लुक्लातर्फ लागेका छन् ।  नागरिक...

मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ ।  सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीले गरेको प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका अर्थमन्त्री ...

काठमाडौं । २६ वर्षमा बुद्ध एयरबाट २ करोडभन्दा बढी यात्रुले सेवा पाएका छन् । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयर आज २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको हो ।  हाल बुद्ध एयरसँग ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज छ...

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल उपनामले चिनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका ...

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने तर्क गरेका छन् ।  बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियारलाई सबै नि...

काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित ‘भ्यु होटल सिद्धार्थ’ साउथ एसियन ट्राभल अवार्ड २०२३ु बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटलररिसोर्टमा नेतृत्वदायी भुमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख क...

काठमाडौं । राजधानीको बालाजु वनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटले स्वर्ण जयन्ती मनाएको छ ।  उक्त अवसरमा वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले नेपालको विविधता नै सम्पत्ति भएकाले त्यसबाट फाइदा लिनुपर्ने बताए । उक्त विद्यालयका पूर्वविद्यार्थी समेत रहेका रुइतले आ...

बेइजिङ । चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग संघको तथ्याङ्कले देखाएको छ । गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ ।  एसोसियसनक...

म्याग्दी । गत वर्ष रू एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् ।  गत वर्ष रू १२ लाखको स्याउ बेचेका ठिनीकै भू...

काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अ...

काठमाडौं । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी...

मन्थली । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले द...

काठमाडौं । पर्यटकीय नगरी पोखरामा नाम चलेको होटल हो ‘ड्रागन’ । पर्यटन व्यवसायी अशोकध्वज तुलाचनले यो पूरानो होटल सञ्चालन गर्दै आएका हुन् ।  आफ्नो बाबु हरिध्वजले लामो समयदेखि सञ्चालनमा ल्याएको ड्रागन होटललाई अशोकले अझ परिस्कृत र स्तरीयरुपमा सञ्चालन गर...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । ...

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहितका व्यक्तिविरुद्ध जिल्ला अदालत, काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको छ ।  उनीहरुविरुद्ध अपराधिक विश्वासघात, भन्सार चोरी ...

काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला १ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।&...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी संघले जनाएको छ ।...

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस

काठमाडौं । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीब्र पारेको छ ।  असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस...

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टलाई परिषद् प्रवेशमा रोक लगाइएको छ ।  सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर परिषद् पुगेका सदस्यसचिव भट्टलाई परिषद्का कोषाध्यक्ष विनय लामाले मन्त्रीको...

  काठमाडौँ । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।  भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता...