काठमाडौँ । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता...
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्ने दावी गरेका छन् । मंगलवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अहिले विभिन्न तहको अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने दावी ...
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्...
बेइजिङ । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सप...
दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोज...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेपछि हटाइएको दावी गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ को बेला क...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ । आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४ सय २४ कित्ता शेयर किनबेच ...
काठमाडौं । भन्सार विभागले वारेन्ट (पक्राउ पुर्जी) जारी गरेका राजेन्द्र (राजु) थापालाई पक्राउ गर्न आनाकानी गरेको छ । वारेन्ट जारी गरेको दुई महिना बित्नलाग्दा पनि प्रहरीले थापालाई पक्राउ गर्न आलटाल गरेबाट धेरै आशंका जन्मिएको छ । भैरहवा भन्सार कार्यालयबाट ए...
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिल...
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजिन राईले नगद रु एक लाख जितेका छन् । सोमवार भएको गोलाप्रथामार्फत राई विजेता छनौट भएका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले...
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको निर्देशन दिएको समिति सभापत...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको हो । आजदेखि कामपाको वडानं ...
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकार...
काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ ह...
काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताए । शाहले अहिले ड्राफ्ट...
काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका विश्व कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अज्ञात छ । तिब्बततर्फ रहेको विश्वको चौधौं अग्लो हिमाल शिशापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । अमेरिकी...
काठमाडौँ । चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...
काठमाडौं । अब अध्यामन विभागका सबै शाखाहरुमा ‘डिजिटल्ली’ काम हुने विभागले दावी गरेको छ । यसअघि यस्तो आधुनिक सेवा नहुँदा यात्रुहरुले सास्ती खेपनु पर्दै आए पनि अब भने त्यस्तो सास्तीको अन्त्य हुने विभागले जिकिर पनि गरेको छ । हुम्लाको टक्लाकोटमा रहे...
काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो । धामी मलेसियन एयरलाइ...
काठमाडौं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ । कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि अर्को ब्राण्ड ‘गज्जबको मिठो’ ल्याइएको हो । कम्पनीका अनुसार गज्जबको मिठो ...
बेइजिङ । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ । यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्ष...
(यसअघिको समाचारमा राष्ट्रिय बिदा उल्लेख भएकोमा सच्याएका छौं ।–सम्पादक) काठमाडौँ । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको आक...
स्टकहोम । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनु...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँले नेकपा एमालेका नेता केपी ओली र महेश बस्नेतको पक्षमा नारा लगाउँदै केही व्यक्तिले आफूलाई कालो रंग छ्यापेर भागेको बताएका छन् । राजधानीको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिर निस्किएका सोमबार दुर्व्यवहार...