Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२३–२५ कार्यकालको अध्यक्षका लागि जापानका गैरआवासीय नेपाली महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।  यही आउँदो अक्टोबर १७...

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो । मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य क...

काठमाडौं । नविल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीआईओ) मनोज ज्ञवालीले देशको पछिल्लो आर्थिक परिस्थितिबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै सरकारको आलोचना गरेका छन् ।  उनले बढ्यो युवा पलायनदेखि आर्थिक अवस्थामा देखिएको शिथिलताले गर्दा उद्योग व्यवसायमा गहिर...

डेट्रोइट (अमेरिका) । वेतन वृद्धिको माग गर्दै करिब १३ हजार  कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।  युनाइटेड अटो वर्कर्...

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।&...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य  सिलवालले मेट लाइफ इन्स्योरेन्सले ल्याएको सेवा बीमित मैत्री रहेको बताएका छन् । सिलवालले बीमितको आवश्यकता बुझेर बीमा कम्पनीहरुले आफ्ना सेवा प्रवाह गर्दा प्रभावकारी हुनेमा समेत जोड दिएका हुन् । उनले बीमा क्षेत्रम...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिएका छन् ।  शुक्रबार संसद बाहिर सञ्चारकर्मीहरुसँग उनले नेपालको चुच्चे नक्सा चीनले स्वीकार नगरेको बताउँदै सो नक्सा स्वीक...

काठमाडौं । चौधरी ग्रुपको सीजी ब्राण्डले आफ्ना ग्राहकहरूलाई चाडपर्वमा खुशी पार्न ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ नामक प्रवर्द्धन योजना शुरु गरेको छ ।  नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्डको रुपमा परिचित सीजीले दशैं र ति...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन हिरोज कनक्लेभ’ को तेश्रो संस्करण सम्पन्न भएको छ । धुलिखेल स्थीत आगन्तुक रिसोर्टमा सो कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक आ...

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले न्युयोर्कमै चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने भएका छन् ।  उनले शुक्रबार संसदमा बोल्दै सी र लीसँग...

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका ...

काठमाडौँ । नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यास्डरको घोषणा गरेको छ । यशोदा फुड्सले करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ ।  कम्पनीले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यास्डर चयन गरिएको जानकारी दिएको छ । ब्रान्ड एम्ब्या...

काठमाडौं । मकवानपुरको हेटौंडा अस्पतालमा कार्यरत ७८ जना स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएका छन् । सोही जिल्लामा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा हेटौंडा अस्पतालका चिकित्सकहरुसहित ७८ जना स्व...

मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।  गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरि...

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा विश्वको पहिलो वायो–मिथेनोलबाट सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मास्र्क’ राखेकी छन् ।  उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गरेक...

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । स...

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय पुगेको छ । सात हजार बढी घाइते भएको १० हजारभन्दा बढी मानिस बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।  त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकक...

काठमाडौं । सानिमा बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.७० प्रतिशत नगद लाभांश वितरण ग...

काठमाडौं । चलचित्र नाङ्गो गाउँको प्रिमियर शो भएको छ । बुधवार साँझ राजधानीमा उक्त चलचित्रको प्रिमियर शो भएको हो । कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।  दीपेन्द्र लामा निर्देशित फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको हो । वर्तमान राजनीतिक परिवेशलाई उठ...

काठमाडौं । सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले एकै पटक १३ मन्त्रीलाई बर्खास्त गरु नयाँ मन्त्री नियुक्त गरेका छन् ।  बुधवार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी)प्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रि...

काठमाडौं । भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्पर...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटलबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  अपोलो हस्पिटलका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा ...

काठमाडौं । यसवर्षको विश्वका सय उदयमान व्यक्तिको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि परेका छन् ।  प्रतिष्ठित टाइम म्यागाजिनले उनलाई यसवर्षका सय उदयमान व्यक्तिको सूचीमा छनोट गरेको हो । म्यागाजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूच...

काठमाडौँ । लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर  सो विधेयक द...

काठमाडौं । जिल्ला अदालत सुनसरीले सिद्ध बाबा कृष्णदास (कृष्णबहादुर गिरी)लाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा सफाइ दिएको छ ।  न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट दासलाई सफाइ दिएको हो । यसअघि पनि ...