काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ...
काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको नाडा अटो शो २०२३ मा टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । ...
काठमाडौँ । साट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्...
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्यय...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताएका छन् । आईतवार नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा उनले कोरोना मह...
काठमाडौं । तीनकुने हत्याकाण्डमा प्रहरीले यसअघि पक्राउ गरेको दीपेन्द्र राई निर्दोष देखिएको भनदै रिहा गरेको छ । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईको संलग्न...
ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, म...
काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने पक्का भएको छ । कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले हकप्रद जारी गर्न यही भदौ २९ गते सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो । हदप्रद जारी गरेसँगै नेको इन्स्योरेन्सको बीमा प्राधिकरणले तोके...
काठमाडौं । एशिया कप क्रिकेटको उपाधि पुनः भारतले जितेको छ । उसको यो आठौं एशिया कप उपाधि हो । आइतबार भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको छ । जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । कोलम्बोमा भएक...
सोलुखुम्बु । नबिल बैंकको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र सीईओ ज्ञानेन्द्र ढुंगान...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आईएफआर उडान) शुरु गरेको छ । उक्त उडान आज आइतबारबाट लागू हुनेगरी तालिका मिलाएको कम्पनी जनाएको छ । पोखरा विमानस्थलमा यसअघि नै रात्रिकालिन उडानको सुविधा भए पनि यतीले ढिलो ग...
काठमाडौं । सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो । कम्पनीको ६० करोड ७९ लाख पुँजी वृद्धिको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक प्रर्वद्धन बोर्डले अनुमति दिएको छ । लगानी वृद्धिसम्वन्ध...
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बज...
काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँज...
काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६४.९१ अंकमा ओर्लिएको छ ।&nbs...
काठमाडौं । विद्युत विद्येयक २०८० अनुसार नै सम्पूर्ण अनुमति पत्रहरु जारी गर्नुपर्ने माग गरिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानले सो माग गरेको हो । ईप्पानले आईतबार पत्रकार सम्मेलन गरेर आफ्ना विभिन्न १२ बुँदे मागहरु अघि सारेको छ । विद्युत ऐन २०८० जारी...
दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका ल...
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रु...
काठमाडौं । दैनिक सुन ल्याउन पाउने कोटा १० किलोबाट बढाएर २० किलो बनाउने प्रस्ताव राष्ट्र बैंकमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव राष्ट्र बैंक पुर्याएको हो । सुनको कोटा बढाउने प्रस्ताव राष्ट्र बैंकमा आइपुगेको बैंकका सहायक प्रवक्ता मुक्तिनाथ सापकोट...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा नेपाली कांग्रेसका नेता तथा बाग्मतीका मन्त्रीको नाम पनि जोडिएपछि यससम्वन्धमा सरकारको जवाफ माग गरेको छ । शनिबार बसेको प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा नाम जोडिएका कांग्र...
मनहरी (मकवानपुर): हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।...
काबुल (एएफपी) । अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशीसहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्था (एनजीओ)का १८ कर्मचारीलाई पक्राउ गरेको छ । इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम)ले आफ्ना ती कर्मचारीलाई मध्यअफगानिस्...
काठमाडौं । धेरै जसो महिलाहरुलाई महिनावरीको समयमा पेट दुख्ने, पहिलो दिन हिंडडुल गर्न समेत कठिन हुनेसम्मको समस्या सामना गर्नुपर्छ । कतिपयलाई भने त्यति धेरै समस्या नहुनसक्छ । महिनावारी हुँदा महिलाहरु प्याड प्रयोग गर्ने, पेट नदुख्ने औषधि सेवन गर्छन् । कहीं जाँदा...
काठमाडौं । राजधानीको तीनकुनेमा भएको चार जनाको हत्याको छानविन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परि...