Advertisement

काठमाडौं । च्योमुथाङ रिसोर्ट काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य हेलम्बु र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको छ । अमा याङ्ग्रीको काखमा रहेको यो रिसोर्ट दावा शेर्पाले विगत दुई वर्षदेखि सञ्चालनमा गर्दै आएका छन् ।  हेलम्बु ट्राभल्स नामक कम्पनी खडा गर...

काठमाडौं । फेसन डिजाइनर सेन्टर स्थापना भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फेसन डिजाइनरहरुको हकहित र विकासका लागि यो संस्था बनाउने निर्णय गरिएको हो ।  सेन्टरको नवगठित कार्यकारिणी समितिको अध्यक्षमा राजेश धाख्वा, उपाध्यक्षमा सरिता तुलाधर, महासच...

काठमाडौं । कलाकारहरुले नेपाली चलचित्र पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् । नेपाली चलचित्रमा मिडियाको प्रभावसम्वन्धी शुक्रबारको एक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।  कलाकारहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र ...

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले बिना कार...

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त चौधरी समूहको सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर भएकी छन् । मोडलसमेत रहेकी पन्त र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूबीच सोसम्वन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।  पन्तसँगको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने...

काठमाडौं । एभरेष्ट बैंक दुधौली नपा वडा नं. ४ सिन्धुलीमा अवस्थितसरस्वती माध्यामिक विद्यलाय डकाहालाई खानेपानी व्यवस्थापनका लागि  रु. १५०,०००।– आर्थिक सहयोग गरेको छ ।  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय ुमार शर्माले विद्यालयका सहायक–प्रधा...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए ।  ओलीले समाज...

काठमाडौँ ।  काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीच बाटोबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै काठमाडौं फर्काइएको त्रिभुवन विमानस्थलले जनाएको छ । १ः५३ मिनेटमा उडेको जहाज १...

काठमाडौँ । सेकुवाका लागि लोकप्रिय रेष्टुरेन्ट ब्राण्ड ‘बाजेको सेकुवा’को नयाँँ आउटलेट (शाखा) बौद्धको जोरपाटीमा भोलि (शनिबार)देखि सञ्चालनमा आउने भएको छ । यसअघि उसले बुढानीलकण्ठमा शाखा विस्तार गरेको थियो ।  करिव पाँच दशक पूरानो व्यवसायको रुपमा प...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको दावी गरेका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा उनले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका हुन् ।  महतले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करक...

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू फेरि नेपाल आएका छन् ।  अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं शुक्रबार आइपुगेका हुन् ।  उनले आजै ४ बजे परराष्ट्रमन्त्री नारायण...

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।  बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर ...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गतेबाट १७औँ बर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा सिटी  एक्सप्रेसले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ  ।  कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र हास्य कलाकार ज...

काठमाडौं । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जना गरी १५६ ज...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको तर्क गरेका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताए ।  भण्डारीले वैदेशिक रोजगारीमा जा...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले आगामी दश वर्षभित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको पनि दोहोर्याए । ...

काठमाडौं । अध्ययनका लागि विद्यार्थीहरुलाई विदेश पठाउने शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यवसायीहरुको संस्था आइक्यानमा आसन्न अधिवेशनमा शेषराज भट्टराई समूहबाट उपाध्यक्ष पदका प्रत्यासी हुन श्रीराम पौडेल ।  विगत १७ बर्षदेखि यस क्षेत्रमा सक्रिय पौडेल बागबजारस्थित भ...

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई...

काठमाडौं । पछिल्लो समय नेपालमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । मह बिक्री गरेर व्यवसायीहरुले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । मौरीपालन व्यवसायमा एक सफल उदाहरण हुन मोरङका सुनिल दाहाल ।  उनले १५ वर्षदेखि ‘राजघाट मौरी पालन उद्योग’ सञ्चालन ग...

काठमाडौं । नेपाल आयाल निगमले अटो प्राइसिङ सिस्टम (स्वचालित मूल्य प्रणाली) पुनः सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै रोक्किएको यो प्रणाली निगमले लामो समयपछि पुनः सुरु गर्न लागेको हो । निगम स्रोतका अनुसार स्वचालित मूल्य प्रणाली सुरु गर्ने प्रक्र...

ब्युनस आयर्स (एएफपी) । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।        गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने त...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण ...

काठमाडौं । स्वास्थ्यसम्वन्धी गम्भीर समस्याबाट पीडित भए पनि आर्थिक अभावका कारण विगत दुई वर्षदेखि उपचारबाट बन्चित भएका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ बर्षीय सन्तोष परियारको उपचार हुने भएको छ ।  आर्थिक अभावका कारण उपचार नपाएर घरमै थला परेर ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध छ । ग्लोबल मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य...