Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि आवद्ध गराउने कार्यक्रम रोक्किएको छ । बुधवारदेखि उनीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रम प्रधानमन्त्री पत्नी सीता दाह...

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनल...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ । ठेलागाडा र साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको हो ।  ‘इनफ इज इनफ’ नामक समूहले गरेको ...

ललितपुर । सरकारसँग लम्पिस्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको छ बूँदे माग राख्दै आएका  पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।  बुधबार हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने सरकारले निर्णय गरेको छ । सीता दाहालको बुधवार बिहान ८ः३३ बजे निधन भएको हो ।  आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी र...

वीरगञ्ज । चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५...

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापान...

काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गर...

काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।  ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो l उनको आज बिहान साढे ८ बजे निधन भएको हो । जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित दाहा...

काठमाडौं ।  नेपालमा पछिल्लो समय महिलाहरु आत्मनिर्भर हुने क्रम बढ्दो छ । बिहान बेलुका घरधन्दामा व्यस्त हुने उनीहरु दिउसो भने उद्यमशीलताको बाटो रोज्न थालेका छन् ।     हाल पुरुषको दाँजोमा साना महिला उद्यमीहरुको संख्या ठूलो बनिसकेको छ । स्थान...

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाउनु भएका पाँच जना ग्राहकहरुका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ५० लाख हस्तान्तरण गरिएको छ ।  बैंकका विभिन्न शाखा कार्यालयहरूमा...

काठमाडौं । राजधानी काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लाको फोहोर विर्षजन हुने ठाउँ रहेको नुवाकोटको ककनी गाउँपालिकाले अब फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने भएको छ ।  फोहोर प्रभावित क्षेत्र रहेको उक्त गाउँपालिक...

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल...

काठमाडौं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपियाँ फिरौती माग गर्ने र फिरौती नदिए हत्याको धम्की दिने एक जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीले विज्ञप्ति जारी गरी मोटो रकम फिरौती माग गरी हत्याको धम्की दिने खोटाङ राहबेशी गाउँपालिका– १ राहबे...

वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श सेवा प्रदायकहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको चुनावले सो संस्थासम्वद्ध व्यवसायीमा चुनावी सरगर्मी देखिएको छ । यहि आउँदो असार ३० गते हुन लागिरहेको अधिवेशनका लागि नेतृत्वमा चार...

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा संचालन भईरहेको फुटवेयर विजनेस एक्स्पो २०८० मा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकले जुत्ता चप्पल खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । एक्स्पोमा जुत्ता खरिद गर्दा एसइई उत्तिर्ण भएको प्रमाण खुल्ने कागजपत्र देखाएमा उनीहरुले बिशेष छुट ...

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए ।...

काठमाडौं । मनाङ एयरको जहाज केही समय अघिदेखि सम्पर्कबिहीन रहेको बेला सोलुखुम्बुको दुधकुण्ड–२ लामाजुराका स्थानीयले ठूलो आजान आएको सुनेको भन्दै खबर गरेको प्रहरीले जानकारी दिएको छ ।  कोशीका प्रहरी प्रमुख डिआईजी राजेशनाथ बाँस्तोलाले स्थानीयले जानकारी दिए...

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।  बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफ कमर्सले आ...

काठमाडौं । पर्यटकहरु लिएर उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।  हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए । ह...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।  उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीच...

काठमाडौं । रामेश्वर धितालले ३५ लाख रुपियाँ लगानीमा सिउँडी प्रजातिको ‘ड्रागन फ्रुट्स’को खेती गर्दै आएका छन् । तारकेश्वरको धितालचोकमा विगत तीन वर्षदेखि उनले ‘बिन्दबासिनी कृषि फार्म’बाट ड्रागन फल उत्पादन गर्दै आएका हुन् ।  धितालको ड्रागन फ...

काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी छन् ।  सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपम...

काठमाडौं । विद्यार्थी परामर्श सेवाका क्षेत्रमा लोकप्रिय र स्थापित संस्था अल्फाबिट एजुकेशन कन्सल्ट्यान्सीले मनसुन अफर सुरु गर्दै आईईएलटीएल, टोफल, पीटीई, स्याट कक्षामा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।  साथै, कम्पनीले विदेश अध्ययन प्रक्रियामा लाग्ने शुल्कमा पनि ५० प्र...