Advertisement

घोराही । दाङमा शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा सञ्चालित खानेपानी ...

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्...

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुक्रबारबाट शुरु भएको छ । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको जनाइएको छ ।&n...

चितवन । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग नेपालको आकाशलाई कालोसुचीबाट हटाई सिधा उडान गर्न पहल गरेका छन् ।  शुक्रबार भएको भेटका क्रममा किरातीले पोलिटसँग यस्तो आग्रह गरेका हुन् । बेलायत अ...

काठमाडौं । ललितपुरकी  लक्ष्मी नकर्मीले ‘सिस्टर क्रियसन’ नामक हस्तकला उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योगबाट उनले खेर जाने कमैको खोस्टा र काठको धुलो प्रयोग गरी हस्तकलाका सामग्री बनाउने गर्छिन ।  नकर्मीले आफूले उत्पादन गरेका सामानहरु ...

मनिला । एशियाली विकास बैंक (एडीबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।  भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भए...

काठमाडौं । शुक्रबार पनि सुनको भाउ घट्दा चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला पाँच सय रुपियाँ घटेको हो । गत बुधबार र विहीबार पनि सुनको मूल्य घटेको थियो ।  नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपिायँ र त...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गत वर्षको बजेटमा नै नेपाली बजारमा कम्तिमा २० प्रतिशत नेपाली उत्पादन राख्नुपर्छ भन्ने नीति बनाए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारबाट सुरु भए...

काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएकोे छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकत...

काठमाडौं । राष्ट्रिय युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौं टोलीले नेपालका प्रतिनिधिसभा सदस्य तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेको छ ।   एनवाईइएफ काठमाडौंका अध्यक्ष चिराग गोयलको नेतृत्वमा, रहेको टोलीले भेटका क्रममा आर्थिक नीति र त्यसले युवा समुदा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।  बिहीवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पोमा उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा सुविधा...

इस्लामावाद । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।  कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्य...

मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।  मोन्टानाका गभर्नर ग्रेग जियानफोर्ट...

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ ।  प्रहरीले उनलाई सिंहदरबार परिसरबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर लगिएको छ । यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा मियाँ पनि यस प्रक...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्म रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।   चालु आवको लागि कामपाले लागि  रु १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख राजस्व असुल गर्ने लक्ष्य लि...

दोर्दी (लमजुङ) । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाका नाति तेन्जिङ जाङ्बु शेर्पाले विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) को सफल आरोहण गरेका छन् ।  हिमालयन शेफर्ड एक्स्पडिशन कम्पनीका निर्देशक कान्छीमाया तामाङका अनुसार कीर्तिमानी पर्वतारोही पेम्बा दोर्जे शेर्पासँग...

काठमाडौं। सुन्दर अटो इन्जिनियरिङ प्रालीले नेपालमै एसेम्बल गरिएको मोटरसाइकल उत्पादन सुरु गरेको छ। प्रालिले बिहिबारदेखि मोटरसाइकल बिक्री सुरु गर्न लागेको हो । कम्पनीका अनुसार इभी १००-एस नाम दिएको मोटरसाइकल एक पटकको फुल चार्जमा १०० किमी गुड्नेछ । कम्पनीले सुरुवाती...

काठमाडौं । भलिबल इतिहासमा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।  नेपाली महिला खेलाडीले घरेलु कोर्टको भरपु...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ । जेठ १ देखि ३ गतेसम्म बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका व्य...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्ति वेगानी चयन भएका छन ।  महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधानबमोजिम वेगानीलाई समितिको सभापति चयन गरेका हुन् । बेगानी सूचना तथा प्रविधि क्षेत्रका जानकार रहेको र उनी म...

पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।  फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरम...

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत् ग्राहकले प्रत्येक कारोवारमा रु १०० सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी ...