घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्था...
काठमाडौं। राजस्व अनुसन्धान विभागले एकै ट्रकबाट १२ लाख ८० हजार थप राजस्व असुली गरेको छ । विभागले कवाडी बोकेको एकै ट्रकबाट सो बराबरको राजस्व असुली गरेको हो। विभागको टोलीले गत बैशाखमा राजस्व छलीको शंकामा एउटा ट्रक नियन्त्रणमा लिएको थियो । टंकेश्वरको देवांशी...
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा नआएकोमा असन्तुष्टि पोखेका छन् । आईतवार संसदमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयता खारेजीको कुरा ...
काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलन सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टिकरण मागेका छन् । आज मन्त्री किरातीले कोषलाई १५ दिनभित्र स्पष्टिकरणको बुझाउन भनेका छन् । कोषका उपाध्यक्षले नीति विपरित अन्य संघसंस्थाबाट समेत पारिश्रमिक लिएको त...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकमा प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेक...
काठमाडौं । चिनियाँ पाइलट लि शेन्गटाआले सगरमाथाको ८ हजार मिटरबाट सोलो (एकल) प्याराग्लाइडिङ गरी (५,३००मि) सगरमाथा आधार शिविरमा सुरक्षित अवतरण गरेका छन् । पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाका अनुसार गत बिहीबार बिहान सगरमा...
काठमाडौं । बद्रीप्रसाद लामिछाने ‘विशाल आयुर्वेद’ सञ्चालन गर्दै आएका छन् । विगत २८ वर्षदेखि योग, ध्यान, आयुर्वेद सञ्चालन गर्दै आएका उनले ‘दर्शनशास्त्र, राष्ट्र र राष्ट्रियता’ भन्ने नाराका साथ काम गर्दै आएको बताए । लामिछानेले महाराजगञ्जस्थित व...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् । आईतवार सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा ...
बेइजिङ । दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको कथित हस्तक्षेपलगायतका विषयमा बेइजिङलाई लक्षित गरी जी–सेभेन का नेताहरूले जारी गरेको विज्ञप्तिप्रति चीनले शनिबार ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थ...
काठमाडौं । सोलुखुम्बुका दुई शेर्पाले २३ घण्टामा तीन वटा पिकको सफल आरोहण गरेका छन् । खुम्बु गाउँपालिका दिङबोचेका फुर्दिकी शेर्पा र पाङबोचेका कुङ्गा ग्याजु शेर्पाले सोलुखुम्बुका तीन वटा पिकहरु २३ घण्टामा आरोहण गर्न सफल भएका हुन् । उनीहरुले आइस ल्याण्ड, पोक...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाई...
काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनील...
काठमाडौं । शकुन्तला नायक मधेसकी मात्रै नभएर नेपालकी एक सफल छोरी हुन, जसले नेपाललाई समेत अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भइसकेकी छन् । मधेसको एक जटिल समाजमा हुर्किएर पनि उच्च शिक्षासम्म हासिल गर्न सफल उनले साइन्स इन वायोटेक्नोलोजीमा स्नाकोत्तर अध्ययन गर्दैछ...
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका म...
काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् । सं...
काठमाडौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउ...
काठमाडौं । ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ । आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (...
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निज...
काठमाडौं । अर्थ मन्त्रालयले २ भन्सार कार्यालय प्रमुख नियुक्त गरेको छ । मन्त्रालयले मेची भन्सार र रसुवा भन्सार कार्यालय प्रमुख तोकेको हो । मन्त्रालयले मेची भन्सार कार्यालय प्रमुखमा रामप्रसाद रेग्मी र रसुवा भन्सार कार्यालयमा रामप्रसाद पाठकलाई नियुक्त गरेको हो । रेग्मी हाल ...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् । शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले यस प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने...
काठमाडौं । प्रतिकुल स्वास्थ्यका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उमेरले ८० बर्ष पुगेका पौडेललाई संसद भवन परिसरमा डोर्याउँदै रोष्टमसम्म पुर्याएका थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे ब...
घोराही । दाङमा शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा सञ्चालित खानेपानी ...
काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्...