काठमाडौं । पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने...
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको ...
चितवन । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पुर्याउँदै आउनुभएको छ । सौराहामा कमाण्डर...
काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको दावी गरेको छन् । बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रममा उनले ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार मदन—आश्रितको ३१ औं स्मृति दिवसमा उनले अहिलेको सत्ता गठबन्धन सत्तामा मात्रै सिमित रहेको उल्लेख गरे । ओलीले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लि...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला ...
काठमाडौं । सुदूरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वताएका छन् । खप्तडमा पर्यटन पुर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि महासंघसंगको सहकार्यका लागि आएको सुदुरपश्च...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् । यसैगरी पूर्व...
काठमाडौं। रसुवा भन्सार कार्यालयका प्रमुख नारायण भण्डारी कारबाहीमा परेका छन्। पटक-पटक विवादित काम गरेपछि भण्डारी कारबाहीमा परेका हुन्। पुर्व अर्थमन्त्री जनार्दन शर्माका पालामा सेटिङ मिलाएर कार्यलय प्रमुख बनेका भण्डारी सुरुआति दिन देखिनै विवादित गतिविधिका संग्लन छन्। ...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म वि...
काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई-दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञाने...
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलावि...
काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दासले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार सुन्दास आज सगरमाथाको...
काठमाडौं । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ । मंगलवार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्यांक सार्वजनिक तथ्यांकले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत...
कोलम्बो । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार...
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन् । महानगरको १५औँ कार्यपालिका बैठकमा प्रमुख साहले केन्द्र सरकारलाई सहयोग गरिदिन आग्रह गर्नुभएको हो...
काठमाडौं । पाकिस्तानकी नाइला कियानीले विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् । उनी ल्होत्से हिमाल आरोहण गर्ने पहिलो पाकिस्तानी महिला हुनुका साथै पाकिस्तानबाट ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल आरोहण गर्ने एक मात्र महिला आरोही हुन्...
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को प्राज्ञिक परिषद् सदस्यमा डा. मिथिलेस झा मनोनित भएका छन् । खोज अनुसन्धान तथा शैक्षिक उन्नयनका लागि विद्यालयहरुको प्राज्ञिक विकासमा सेवा पुर्याउनले उद्देश्यले उनलाई परिषद् सदस्यमा मनोनित गरिएको हो ...
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरुको बैठक बसेको छ । समितिहरुको बैठक मंगलवार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो । सबैसमितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गरेका छन् । सार्वजनिक लेखा समित...
काठमाडौं। टंकेश्वरको देवांशी सप्लायर्सले राजस्व छलि गरी अवैध रुपमा भारत पठाउन लागेको स्क्रयाब समातिएको छ। राजस्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा राजधानीको थानकोटबाट ट्रक नियन्त्रणमा लिएको हो। देवांशी सप्लायर्सले न्युनबिजिकरण गरी बिल निर्माण गर्ने गरेको छ। प्र...
काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण १० दिन बन्द हुने जानकारी दिएको हो ।&nb...
सिन्धुपाल्चोक । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यका...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् । सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घा...
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश लोडसेडिङमुक्त भनिए पनि अझै लोडसेडिङमुक्त नभएको बताएका छन् । जडित क्षमताको ३० प्रतिशत मात्रै विद्युत उत्पादन भई औद्योगिक क्षेत्रले लोडसेडिङको सामना गरिरहेको बेला उनले सामाजिक सञ्जालमार्फत लोडसेडिङ अन्त्यका लागि बुढीगण्डकी ...