Advertisement

पदम भण्डारी नेपाल दशकौंदेखि राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको छ । पछिल्लो इतिहासमा निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्र र धर्मनिरपेक्ष गणतन्त्रमा सर्दैछ। वि.सं. २०७२ मा नेपालको संघीय संविधान जारी भएसँगै वि.सं. २०५२ देखि २०६२ बीचको सशस्त्र द्वन्द्वको अन्त्य भयो । नयाँ स...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।  न्यौपानेले एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको आरो...

काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् ।  वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् ।  नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सां...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब नेपालको प्रशासनिक केन्द्र सिंहदरबारभित्रको फोहोर पनि नउठाउने घोषणा गरेका छन् ।  वागमती अतिक्रमणकारीलाई हटाउने शुक्रबारको आफ्नो प्रयासमा गृह मन्त्रालयले फेरि पनि प्रहरी पठाउन नमानेपछि बालेन रुष्ट भएका हु...

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाका अनुसार बिहीबार सगरमाथा आरोहणको रु...

काठमाडौं । सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुक्रबारबाट सुरु भएको छ । बैशाख ३ सम्म सञ्चालन हुने महोत्सव नजिकिँदो नयाँ वर्ष तथा विस्केट जात्रालाई लक्षित गरेर आयोजना गरिएको आयोजक दीपक थापाले बताए ।   औद्योगिक शान्ति संस्था, मध्यपुर ब्व...

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार राजधानीको दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना गरिने भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपा...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या राखेका थिए । भेटमा संघका तीन जना अध्यक्षहरु बद्री केसी, कुल आचार्य, रविना थापालगायत...

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।  नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार ...

काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी...

काठमाडौं । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।  काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो  फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकार...

काठमाडौं । सरकारले कोशी नामाकरणको बिरोध र जातीय पहिचानको नामाकरणको माग गर्दै पूर्वमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूच...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा बिहीबार पनि सुनुवाई हुन सकेन् ।  आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी र अन्यायपूर्वक रहेको भन्दै तत्कालिन कार्यकारी निर्देश...

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।  निर्वाचन...

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । यो मोवाइल विगत पाँच बर्षदेखि अम्बे समूहको इन वान कम्पनीले नेपालमा बिक्री गर्दै आएको छ ।  बिहीबार नायिका कार्की र कम्पनीका बिक्री तथा बजार प्रवन्धक शंकर मैनालीले ब्रान्ड एम्बेस्...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा सर्वोच्च शिखर सगरमाथा २७औं पटक चढ्ने भएका छन् । उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका थिए ।  शेर्पाले यही वसन्त ऋतुमा २७औं पटक सगरमाथा चढ्न लागेका हुन् । अबको ५–६ दिनमा सग...

काठमाडौं । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो । हस्तान्तरण समारोहको अध्यक्षता संयुक्...

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चार वटा टावरको पुन...

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।”   सम्पादक समाजका पदाधिक...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ ।  छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशास...

काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागका उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको सरुवा गरेको हो ।  उक्त मन्त्रालय अहिले माओवादी केन्द्रका अमनलाल मोदीले सम्हाल्दै आए पनि राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । उनले प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचार...

काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँक बीच सम्झौता सम्पन्न भएको छ ।   सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।&...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए । राष्ट्...

काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन् । स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न यस कार्यक्रम अन्तर्...