Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन् । स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न यस कार्यक्रम अन्तर्...

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई  केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, ...

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । उक्त अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने  र त्यसमा बोनस अन रिचार्ज सुविधा पनि दिने भएको हो । टेलिकमको उक्त अफर यही चैत २४ देखि...

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।  २०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा ‘स्टक क्लियरेन्स’ अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलक...

काठमाडौं । कृषि विकास बैंकले चैत ७ गतेदेखि १२ गतेसम्म देशका सातवटै प्रदेशका बिभिन्न नौ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  नेपालमा पनि ग्लोबल मनि वीकलाई मनाउने सिलसिलामा नेपाल राष्ट्र बैंकको आव्हानमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्र...

काठमाडौं । विश्व बैंकले ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गरेको छ । अर्थसचिव तोयम राया र नेपाल, श्रीलङ्का तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।  आज सार्वजनिक भएको ‘नेपाल ड...

काठमाडौं । एउटा यस्तो बदमासी फेला परेको छ, जहाँ फर्निचर उद्योगको बीमा हुन्छ । बीमा गरेलगत्तै ठूलो आगलागी भएको दावी गरिन्छ । आगलागीबाट ठूलो आर्थिक क्षति भएको भन्दै दाबी भुक्तानी मागिन्छ । तर बीमा कम्पनीले तोकेका सर्भेयरहरु गएर हेर्दा भने दावी गरिएजस्तो क्षति विल्कुलै दे...

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ । यो अफर जेठ २ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।  यो अफर सामसङको लेट...

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा चीनको तीन शहरहरुमा ‘सेल्स मिसन’ आयोजना गर्ने भएको छ । मिसनबारे जानकारी दिँदै नाट्टाका अध्यक्ष रमेश थापाले भने, ‘लामो समयदेखि चीनमा आयोजना गर्दै ...

काठमाडौं । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा निर्माण अघि बढाउन लागिएका आयोजनामा स्थानीयस्तरमा अवरोध कायम रहेको बेला अमेरिकी राजदूतले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।  राजदूत डेयन आर थमसनले...

काठमाडौं । नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तब...

काठमाडौं। गोल्याण समूहको लगानी रहेको सिटी होटल लिमिटेड (हायात प्यालेस)मा श्रीलंकाली कम्पनीले क्यासिनो सञ्चालन गर्ने भएको छ ।  पच्चिस करोड रुपियाँ लगानीमा श्रीलंकाली कम्पनी र्याङ्क इन्टरटेन्मेन्ट कम्पनीले क्यासिनो सञ्चालन गर्न लागेको हो । यस होटलमा विदेशी कम्पनीको ...

काठमाडौं । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।  पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्र...

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाउन केही दिन मात्रै बाँकी छ। यतिबेला महासंघको केन्द्रीय कार्यालय टेकुमा व्यवसायीहरुको चुनावी माहौलले तताएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको नेतृत्व चयनका लागि अप्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै आ...

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीलाई ठूलो पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको छ। मेसीलाई वार्षिक ४ सय मिलियन युरो अर्थात ५७ अर्ब ७४ करोड रुपैंया पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको हो। साउदी अरबको प्रो लिग अल हिलालबाट मेसीलाई ठूलो प्रस्ता...

कुमार दाहाल राणाकालमा सरकारी सेवाको नाम निजामती सेवा थिएन् । मुलुकी प्रशासनको रुपमा मुलुकी शासन चल्थ्यो । २००९ सालको बुच कमिसनले निजामती सेवा नाम सिफारिस गर्यो र २०१३ सालमा निजामती सेवा ऐन आयो । निजामती उर्दू भाषाबाट आएको शब्द हो । नेपाली बृहत् शब्दकोशमा निजाम...

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा सरोकारवालाले राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः सङ्कट, चु...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनल...

काठमाडौं । नेपाल टेलिकमको मधेश प्रदेशस्थित वीरगञ्जमा रहेको कार्यालय परिसरभित्र आज बिहान करिब नौ बजे अचानक २० जना समूहमा आएका अनधिकृत व्यक्तिहरुको समूहले पाँच, सात ट्रयाक्टर फोहोर फालेको घटनालाई लिएर नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरको सफा...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ । राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी,...

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधि मण्...

काठमाडौं । चार सय ५६ मेगावाटको महत्वाकांक्षी जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गर्ने कार्यको नेतृत्व गरेका विज्ञान श्रेष्ठको म्याद नथपी नेपाल विद्युत प्राधिकरणका अर्का कर्मचारीलाई अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ ।  प्रा...

काठमाडौं । सगरमाथा क्षेत्रमा गएका दुई विदेशी पर्यटकको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटे जंगलमा अस्टेलियन नागरिकको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।  उनको हिजो सोमबार...

काठमाडौं । विगतमा एकले अर्कोको कटू आलोचना गर्दै आएका काठमाडौं महानगरपालिकाका बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच मिलन भएको छ ।  हर्क साम्पाङ राजधानी काठमाडौं आएको मौका छोपेर उनीहरुले भेटघाट गर्नुका साथै दुःखसुःख साटासाट गरे र फोटो ख...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज मनोनयन दर्ता गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ टेकु पुगेर आफ्ना समूहका...