काठमाडौं । बूढानीलकण्ठस्थित नीलकण्ठ सोप एण्ड हार्पिक प्रा.लि.का चार महिला समूहले बोसोरहित साबुन उत्पादन गर्दै आएका छन् । उनीहरुले विगत पाँच वर्षदेखि साबुन उत्पादन गर्दै आएका छन् । चार महिला समूहमध्ये एक समूहकी उद्यमी मुना महर्जनले आफूहरुले साबुन, झो...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा स्कार्पा स्पेनको एथलेट एम्बासडर नियुक्त भएका छन् । शेर्पाले विभिन्न हिमालहरुमा उक्त कम्पनीको जुत्ता लगाएर हिमाल आरोहण गरिसकेका छन् । स्कार्पा र आफूबीच सहकार्य भएको शेर्पाले जानकारी दिए । यता कम्पनीले व...
काठमाडौं । ग्लोबल आईएमई बैंकले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबह...
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अर्घाखाँचीका वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठक आजको बैठकले एआईजी कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्या...
काठमाडौं । युवा उद्यमशीलता प्रबद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरुको नवीन सोचको प्रवद्...
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ । उक्त मेलाको उद्‌घाटन शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका हुन् । मेलाको उद्&...
काठमाडौं । ग्लोवल मनी विक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अनुसार कृषि विकास बैंकद्धारा रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । वित्तीय सेवामा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, युवा तथा महिला समूह, किसानहरुल...
काठमाडौं । यो वर्षको वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न पहिलो १५ जनाले अनुमति लिएका छन् । हिमाल आरोहण गर्ने सिजन सुरू भएसँगै सगरमाथा चढ्न अनुमति लिने क्रम सुरु भएको हो । पर्यटन विभागले १५ जनाले यस सिजनको पहिलो आरोहण अनुमति लिएको बताएको छ ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय जनगणना २०७८ को घोषणा कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्या...
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अन...
काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा...
काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&r...
काठमाडौँ । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार आयोजित कार्यक्रममा यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले उक्त बीमा योजना सार्वजनिक गरे । आफू त...
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा उनले देश...
काठमाडौं । जीवन बीमक संघ र निर्जीवन बीमक संघले अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को लागि बीमा क्षेत्रसँग मागेको सुझाव पेश गरेका छन् । जीवन बीमक संघका अध्यक्ष पोशकराज पौडेल र निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले अर्थमन्त्रालयमा सुझाव पेश गरेका हुन् । &n...
नयाँदिल्ली । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै ...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् । बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा व...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उ...
काठमाडौं । काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको ...
पेरिस । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अ...
काठमाडौं । केही समय अगाडि जनकपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुस रकमसहित एक होटलबाट पक्राउ परेका छन् । जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट उक्त वडाका वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुससहित पक्राउ परेका हुन् ।&nbs...
काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०-११, घान्द्रुकलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ । देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोरम...
काठमाडौं । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा झापाका कृष्णबहादुर क...
डुम्रे । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक ९एडिबी० र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नो...