Advertisement

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ४० हजारभ...

काठमाडौं । पुनः गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरतामा क्रम भंगता भएको तर्क गरेका छन् ।  सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यसलाई नयाँ ‘उथलपुथल’को संज्ञा पनि दिए । दाहालले भने, ‘माओवादी जमेको पोखरी जसरी ...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएको छ । हिजो सम्पन्न २६औं साधारण सभाबाट संस्थापक समूहतर्फ सञ्चालक निर्वाचित ढकाललाई हिजै बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । त्यस्तै सञ्चालकहरुमा संस्थापकतर्फ विशाल अग्रवा...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलील...

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।  नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी पनि हिजोजस्तै प्रतितोला १ ह...

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको नयाँ गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्रका नेताहरु सहभागी छन् । मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने उद्देश्यले बसेको ब...

काठमाडौं । आफ्नो पार्टीसहितको गठवन्धन भत्किएर नयाँ गठवन्धन बन्दासमेत नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिन ढिलाई गरेका छन् ।  पार्टीले औपचारिक निर्णय नगरेकाले राजीनामा नदिएको कांग्रेस स्रोतको भनाई छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सकेसम्म अहिलेको गठव...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडीहरुलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ ।  एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरुसंग टाटा एसके १६१३ र टाटा एलपिके २५२३ टिपर सा...

गण्डकी । जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रा...

महोत्तरी । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर या...

काठमाडौं । सत्ता गठबन्धन डिलमा पुगेको छ । राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन डिलमा पुगेको हो । यसैलाई लिएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नयाँ समीकरणमा जाने संकेत देखिएको छ । ...

काठमाडौं । नेपाली कांग्रेससहितको सत्तारुढ गठवन्धन आजै विघटन भएर आज (सोमबार) नयाँ गठवन्धनको सरकार बन्ने संकेत देखिएको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन् । उता बालुवाटारमा सत्तारुढ माओवादी केन्द्रको बै...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर कार्गोको आयात–निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एअर कार्गो बिल्डिङका अनुसार एअर कार्गो आयात&ndash...

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्यबराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।  सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले  सिद्धिपुरका झण्डै ५०...

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् । त्यस्तै एक जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन् । शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन क...

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय कलङ्कीमा कार्यरत २ जना र धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले जग्गा हाल सा...

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायको साथ खाजेका छन् ।  उनले आइतबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेको खुलासा भएको छ । सुरक्षा निकायले टीआरसी विधेयकमा चासो राख्दै आएका...

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीका कारण कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू...

इस्लामावाद । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् ।   पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० का अध्यक्ष तथा न...

नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट  ...

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी तेस्रो साधारण सभा आज सम्पन्न भएको छ ।  उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको छ ।   सभाले कम्पनीको चुक्ता पूँजी बृद्धि गर्न ८...

काठमाडौं । ‘राइट टु प्रोटिन रन’ यही चैत १० गते हुने भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले यो दौड आयोजना गर्न लागेको हो ।  चैत १० गते ब...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपियाँ जरिवाना तिराएको छ ।  क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए । अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिव...

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् ।  शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । कूल ५११ मत खसेकोमा शर्माले ३२३ मत ल्याए भने उनका ...