Advertisement

काठमाडौं । एलआईसी नेपालले २२ लाख २० हजार रुपियाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।  कम्पनीले गत शुक्रबार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वापतको रकम हस्तान्तरण गरेहो को । स्व. शेर्पाका ...

काठमाडौं । लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसम्वन्धी विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका छन् ।  सरकार परिवर्तनको व्यापक चर्चा चलिरहेक...

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ ।  ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक...

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टो...

भारतमा अर्बपतिहरूको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ । जसले गर्दा भारतमा अल्ट्रा हाई नेटवर्थ अर्थात् (यूएचएनडब्ल्यूआई) को संख्या बढिरहेको छ ।  युएचएनडब्ल्यूआई भन्नाले तीन करोड डलर नेटवर्थ हुने व्यक्तिलाई बुझाउँछ । नाइट फ्रांकको ‘द वेल्थ रिपोर्ट–२०२...

म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिच...

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्यड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा ...

काठमाडौं । लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आजदेखि बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको हो । फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुन...

सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए ।  लहान नगरपालिका–१६, तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै ...

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच शनिबार भएको वार्तामा पाँचबुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत ...

काठमाडौं । नेपाल–चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ । अन्तरदेशीय व्यापार र पर्यटन प्रवद्र्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले देशभर साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज द...

काठमाडौं । राजधानी केन्द्रीत आन्दोलनमा होमिएका लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने अडान लिएका छन् ।  हप्तौं लामो कष्टपूर्ण पैदल यात्रापछि राजधानी काठमाडौं आएका उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् । दो...

काठमाडौं । नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज शनिबार त्रिवि क्रिकेट खेल मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य...

काठमाडौं । भारत सरकारले देशभरका एक करोड घरपरिवारमा ‘रूफटप सोलार प्यानल’ (घरमा जडान गरिने सौर्य उर्जा) जडान गर्ने योजनालाई अनुमोदन गरेको छ ।  यसबाट उनीहरूले प्रतिमहिना तीन सय युनिटसम्म निःशुल्क बिजुली प्राप्त गर्न सक्नेछन् । भारतीय प्रधानमन्त्री नर...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो । कोशी ब्यारेज नजिकैको भाण्टाबार...

काठमाडौं । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुप अफ कम्पनीको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको छ। भारतकै शक्तिशाली व्यापारिक समूह टाटाको सम्पत्ति नेपाल, पाकिस्तानलगायतका मुलुकहरुको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा धेरै रहेको छ ।   गएको फेब्रुअरीमा भएको ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताउनुभएको छ । रोल... राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीब्रताका साथ विकास भएको दाबी गर्दै पञ्च...

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्...

काठमाडौं । सिड इनर्जीले १५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  सम्झौतामा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष ...

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको औषधि बनाएको भन्दै केही औषधि उद्योगमाथि कारवाही गरेको छ ।  विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडलाई कारवाही गरेको हो । लोमसका दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको विभागको भनाई ...

काठमाडौं । भरतमोहन स्मृति फाउन्डेशनले काठमाडौंस्थित कंकाली माध्यमिक विद्यालयमा सीप विकास प्रशिक्षण कार्यक्रम सुरू गरेको छ ।  फाउन्डेशनले पाँचौ स्मृति दिवसका अवसरमा शुक्रबार विद्यालयमा औपचारिक कार्यक्रम गरी उक्त प्रशिक्षण कार्यक्रम सुरू गरेको हो ।  फाउन्डेशन...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन् । शुक्रवार संसदमा उनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औ...

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।  ‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा ...