Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको विभागले जनाएक...

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘हन्ड्रेड एनएस राइड’ सम्पन्न गरेको छ । सय वटा बिरुवा रोप्ने उद्देश्यसहित सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर ‘हन्ड्रेड एनएस राइड’ आयोजना ग...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले आफ्‌नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्ने बताएका छन् ।  यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्ने शाहले बताएका छन् ।...

काठमाडौँ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा-११ सँग चार विकेटले पराजित भएको छ ।  माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ व...

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन् । आईतवारबाट मकवानपुरमा आयोजित कार्यक्रममा उनले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताए । ...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छ्न् । सो पार्टीको महासमिति बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवालाई यस्तो प्रश्न गरेका हुन्  ।  जिल्ला जिल्लामा पार्टीक...

काठमाडौं । गिनिज वर्ल्ड रेकर्ड होल्डर धावक अमृतबहादुर बस्नेतले १ हजार ५० किलोमिटर खाली खुट्टा दौडिएर १० दिनमा पूरा गरेका छन् ।  खाली खुट्टा दौड सबैभन्दा छिटो पूरा गर्ने उनी पहिलो व्यक्ति बन्न सफल भएका छन् ।  उनले फेब्रुअरी ६ तारिखका दिन महाकाली स...

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले आगामी आरोहण सिजनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये एउटा अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् ।  उनले २०२६ भित्र १४ वटा हिमालहरु आरोहण गर्ने बताइन् ।    १०...

काठमाडौं । एनआईसी एशियाको बारेमा निराधार तथा बदनियतपूर्ण भनाई तथा समाचारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आपत्ति जनाएको छ । बैंकको उल्लेख नगरी संस्थाले यस विषयमा बोलेको हो ।  मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको क...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना  रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ ।  नेपाल ल्युब आयल...

काठमाडौं । आफूहरुको कार्यालय भवनसहितको बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा सरकारको भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुःख प्रकट गरेको छ ।  संघको बद्री केसी समूहले विज्ञप्ति निकालेर जग्गा नै जफत गरिएको भन्ने समाचारहरुप्रति दुःख प्रकट गरेको हो । स...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् ।  सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न ...

काठमाडौं । सामसङले भर्खरै नेपालमा ग्यालेक्सी ए१५ फाइभजी ल्याएको छ । जसले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेकोे छ ।  अत्याधुनिक सुविधाहरूले भरिपूर्ण भएपनि ए१५ ५जीले सामसङको पहुँचको लागि प्रतिबद्धता कायम राख्छ । ६/१२८ जीबीको हाइ–इन्ड टेक्नोलोजी ...

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेर ज्वालाको राजीनामा माग गरेका हुन् । एमालेका सचेतक महेश बर्तौलाले ...

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आज आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् । उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि समस्या...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  सुन प्रतितोला ५ सय रुपियाँले बढ्दा चाँदी प्रतितोला १० रुपियाँ महंगिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपियाँ र  तेजावी सुन प्रतितोला १ ...

काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।  बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व च...

नवलपरासी । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्...

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको...

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजक बनेका छन् । आज बिहान एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले  ...

काठमाडौं । बेलायतको लन्डनमा आधरित भएर अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटले ‘होलिडेज पार्टनर होटल’सँग समझदारी गर्ने कार्यको सुरुवात नेपालको पाँचतारे अलफ्ट काठमाडौंबाट सुरु गरेको छ ।  सन् २०२४ बाट नै व्यवसायीक उडान सुरु गर्न लागेको हिमालय...

एजेन्सी । युरोपियन सङ्घ (ईयू) ले नाइजेरियाको ऊर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार यूरो (करिब ४ करोड मिलियन अमेरिकी डलर) लगानी गर्ने  प्रतिबद्धता जनाएको छ ।  नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपी र अबुजामा उर्जा मन्त्री एडबेयो...

गण्डकी । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेम...

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमु...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली ...