Advertisement

काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्...

काठमाडौं । डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत अब गरिमाका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधा उपयोग गर्न सक्ने भएका छन् ।  यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिन...

काठमाडौं । टाटा मोटर्सको टाटा टियागो ईभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।  आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठूलो स्क्रिनले गर्दा रिभर्स गर्न र...

एजेन्सी । सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ ।  विदेशी ढु...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही गरौं भनेर आफूले जोखिम लिएर नयाँ गठवन्धन बनाएको बताएका छन् ।  नेकपा एमालेसहितको नयाँ गठवन्धनको पहिलो क्याविनेट बैठकमा उनले पूरानो गठवन्धनबाट काम गर्न सहयोग नपाएको संकेत गर्दै अब केही गर्ने बताए । दाहालले परिणाम...

काठमाडौं । पुनर्गठित सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो ।  उनी यसअघि पनि प्रचण्ड सरकारको प्रवक्ता थिइन् । मन्त्रिपरिषद् बैठ...

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको एमसीए–नेपाल सञ्चालक समितिको ४०औं बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि प्रसारण लाइनमध्ये १८ किमि सीमापार खण्डको काम अगाडि बढाउने निर्णय गरेको छ । ए...

काठमाडौं । संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  बिहीवार संसद भवनस्थित ल्होत्से हलमा बसेको सो पा...

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल ९एपिएफ०ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फ...

काठमाडौं । विद्युत् नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि गत माघ १६ गते न...

काठमाडौं । काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन तथा अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुवात गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं से...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।&...

पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम...

काठमाडौं । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री संघको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवस...

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका तर्फबाट नयाँ गठवन्धनको सरकारमा धनबहादुर बुढालाई स्वार्थ बाझिनेगरी शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।  निर्माण व्यवसायीसमेत रहेका उनी क्यासिनोका पूराना ‘भीआईपी प्लेयर’ पनि हुन् । तत्कालिन क्या...

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरा...

काठमाडौं । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गरेका छन् । नयाँ राजनीतिक समीकरण फेरिएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । हालको मन्त्रिपरिषद्मा नेकपा (माओवादी क...

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुस...

काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । बैंकको क्यालेन्डरमा राखिएका तालहरुको ...

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरेको छ ।  सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर...

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बुधबार नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले सिफारिस गरेका नेताहरुलाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा श...

काठमाडौं । नेकपा एकीकृत समाजवादी ((एस)बाट नयाँ गठवन्धनमा दुई जना मन्त्री हुने भएका छन् । सो पार्टीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको हो ।  जोशी सामान्य प्रशासन मन्त्री र बुढा शहरी विकास मन्त्री बन्नेछन् । मन्त्रिपरिषदमा एमालेका ८ जना,...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कटुतापूर्ण सम्वन्ध सुधार गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सरकारमा सहभागी हुन तयार भएका छन् ।  आज बसेको उनको पार्टीको बैठकमा बहुमत सदस्यहरु कम्युनिष्ट सरकारमा सहभागी हुनुपर्ने पक्षमा भएपछि माधव नेपाल त्...

काठमाडौं । आफूलाई धोका दिने प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न दौडधुपमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलका नेताहरुलाई आफ्नो निवास बालुवाटार बोलाएका छन् ।  बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पा...