Advertisement

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।  मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रे...

काठमाडौं । केही दिन देखि निरन्तर बढिरहेको शेयर बजार आज करेक्शन आएको छ । बजार तल झरेसँग नेप्से पुनः २१ सय अंकबाट तल झरेको छ । कारोबार रकम भने उत्साहजनकनै छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.६७ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा ...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको दावी गरेका छन् ।  कार्यप्रगतिलाई हेरेर मन्त्री फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताए पनि काँग्रेस उपसभापतिसमेत रहेका गुरुङले सो कुरा अस्वीकार गरेका ह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु पनि अघि बढाएको दाबी गरेका छन् ।  बुधवार नेपाल टेलिभिजनको वार्षिकोत्सवमा उनले चुनौतिपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ आज बिहान बाँडफाँट भएको छ ।  कम्पनीले पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको आइपीओ गोलाप्रथामार्फत ५ हजार ३ सय ४० जनाले पाएका छन् । उनीहरुले ५० कित्ताका दरले श...

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदी भने स्थिर छ । सुनको मूल्य प्रतितोला १ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपियाँमा कारोबार ...

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।  यसैमध्येको एक चितवनको मृगकु...

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।  बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।  त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा...

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ ।  दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।  समूह चरणका खेलमा नेपाल न्युजिल्याण्ड र पाक...

सोलुखुम्बु । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् ।  स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रक...

काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।        अभियुक्त भट्टराईउपर ...

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरि...

काठमाडौँ । नेपाल प्रहरीले रु १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ ...

काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन गरिएको छ ।  अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको यस संस्थाले पर्वतीय खेलकूदमा न...

काठमाडौं । पोखराका पर्यटन व्यावसायीहरुले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको छ खर्ब लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  पोखराका पर्यटनसम्वन्ध विभिन्न संघसंस्थाले आज (मंगलबार) संस्कृति, पर्यटन...

काठमाडौं । नेपालको चर्चित क्लब प्लाटिनम ‘डीजे म्याग टप १००’ का लागि मनोनयनमा परेको छ ।  योसँगै क्लब प्लेटिनम विश्वको सबैभन्दा ठूलो क्लब प्लेटफर्ममा सन् २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने क्लब बनेको हो । जहाँ विभिन्न देश र महादेशका नाइट क्लबहरू स...

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई मंगलबार काठमाडौँकोबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ५ घर भइ हाल काठमाडौंको भिमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्‍वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका ६ घर भइ का...

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् ।   दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।  दोगड...

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्साल शोरुमदेखि सिन्धुपाल्चोकको सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ ।  शुक्रबार र शनिबार गरिएको यो कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सी...

काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भूटनदेवी मन्दिर नजिकैबाट सशस्त्र प्रहरीले आज करीव ३६ लाख ४० हजार रुपियाँ  बराबरको कस्मेटिक सामान र जुत्ता बरामद गरेको  छ । भारतबाट अवैध रुपले साईकलहरुमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता...

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं लोकप्रिय नेता इमरान खानलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई पनि सोही सजाय सुनाएको छ ।  मंगलबार रावलपिण्डीको विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्करनैनले य...

काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने संघीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।  आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपर...

काठमाडौं । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नुपर्ने नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भनाईप्रति आपत्ति जनाएका छन् । मंगलवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनीहरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् ।  उनीहरुले ब...

काठमाडौं । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा गरेका  सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको  पुस्तक लोकार्पण गरेकी...