Advertisement

काठमाडौं । युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरुमा पठाइदिन्छु भन्दै छ सय जना बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।&nb...

काठमाडौं । साताको अन्तिम दिन आज पनि बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ ।&nbs...

काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।      नेपाल पर्यटन बोर्डक...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।  उक्त उद्योगको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेकी दि...

काठमाडौं । विगत दुई वर्षअघिदेखि सञ्चालनमा आएको ई–क्याब राइड सेवाले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।  राइड सेयरिङमा यात्रुहरुलाई सहजता प्रदान गर्दै आएको यो कम्पनीमा गैरआवासीय नेपाली (एनआरएन)हरुको लगानी रहेको छ । यसको सञ्चालकहरुमा सन्तोष मण्डल, दीपक श्...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डबारे पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  जनकपुरमा बिहीवार एक कार्यक्रममा उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रध...

काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्य...

काठमाडौं । उद्योगपति अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । बाँसबारी छालाजुता कारखानाको जग्गा हिनामिनासम्वन्धमा अनुसन्धान गर्न उनलाई आज पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता नवराज अधिकारीले चौधरी पक्राउ परेको स्वीकार गरे । उन...

गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । ...

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ५ सय बढेको हो भने चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ...

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक...

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । &...

काठमाडौं । टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । संस्कृति तथा पर्यटनमन्त्रीले बुधवार यसबारेमा जानकारी गराए ।  सन् २०२३ मा टर्कीमा ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्...

कास्की । पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् ।  पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न ह...

  काठमाडौं । बिहीबार पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी  तराईका थोरै स्थानमा हुस्सु र...

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  बङ्गला...

बारा । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।  मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।  इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष स...

काठमाडौँ । भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबारभारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ । नया...

काठमाडौं । बुढानीलकण्ठमा करिब सात रोपनी क्षेत्रफलमा सगरमाथाको कान्छो आरोही तेम्बा छेरी शेर्पाले ‘तेम्बाज हाउस बेड एण्ड ब्रेक्फास्ट’ र ‘अल्पाइन प्रेज’ नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।  जग्गा भाडामा लिएर उनले पूरानाहरु सामगीहरुको प्रयोग ...

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै रु छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ ।  गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख २० हजार ...

काठमाडौं । सोलुखुम्बुमा सर्वाधिक राशीको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ हुने भएको छ ।  बुधवार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको आयोजना हुने भएको मुन स्टार क्लबले जानकारी गराएको हो । उक्त प...

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  १ः१ अनुपातमा हकप्रद निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  यस कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ...

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । नेपाल प्रहरीले गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जनालाई कारवाही गरेको जनाएको ...

काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानसहित विदाई कार्यक्रम आयोजना गरेको छ ।  ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड...

काठमाडौं । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार प...