Advertisement

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।  पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी संघले विसं २०५...

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्...

काठमाडौं । बोलाइएकी मन्त्री नआएपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठक स्थगित भएको छ । सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाइएको थियो ।  बोलाइएको बैठक उनी अनुपस्थित ...

काठमाडौं । भारतको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ ।  सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पती २ अर्ब ६५३...

वाशिङ्गटन डिसी (अमेरिका) । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी संघीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गरेका छन् ।   उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमो...

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडा...

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनिको हृदयघातका कारण आइतबार निधन भएको छ । इजलाशमा बहस सुन्दासुन्दै उनलाई हृदयघात भएको जनाइएको छ ।  हृदयघात लगत्तै मरासिनीलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषणा...

काठमाडौं । पहिलो पटक आयोजित तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) सोमबार सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा पुरुषतर्फ साजन लामा र महिलातर्फ श्रीजना तामाङ प्रथम भएका छन् ।  उनीहरुले नगद १५ हजारसहित हेङ्गिङ ब्याच प्राप्त गरेका छन् । &...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार...

गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि सोमबार भएको तेस्रो क्वा...

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शहीदहरूको सपना साक्षी राखी एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छिन् । आज काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदले देखेको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लाग...

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौंसम्म ...

नेपालगन्ज । नेपालगन्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउन्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी&r...

काठमाडौं । चालू आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनु...

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।  इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतह...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो पहाडी भू–भागम...

काठमाडौं । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।  सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।  सरकारले गत कात्तिक ...

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कर परीक्षण सुरु गरेको छ । देशभरका बाहिरी जिल्लामा परीक्षण सकेर महालेखाले ठूला र मध्यम करदाता कार्यालयको परीक्षण सुरु गरेको हो । महालेखाले तीन–तीन टोलीलाई कर परीक्षण...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन् ।    प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साध...

मनाङ । विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्र...

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।  खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरण...

काठमाडौँ । डिजिटल वालेट आइएमई पे ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ ।  कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई प...

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् ।  उनले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०–६० हजार आम्दानी गर्ने ...

काठमाडौं । विश्व चर्चित डीजे विनाई छ दिने भ्रमणका लागि काठमाडौं आएर विभिन्न स्थानको भ्रमणर गतिविधिमा सामेल भएका उनीहरु माघ ११ गते आइपुगेको ठमेलस्थित एलओडी क्लब कार्यकारी अध्यक्ष रुदिप श्रेष्ठले जानकारी दिए । उनीहरुले क्लबमा आफ्नो प्रस्तुती पनि दिएको उनले बताए । &nbs...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एक व्यक्तिलाई १४ लाख रुपियाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ ।  कम्पनीको सुर्खेत शाखामा बीमा गरेका सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी रामबहादुर घर्तीको मलेसियामा मंसिर २२ गते मृत्यु भएको थियो ।...